फिल्मका 'मेकअप आर्टिस्ट'हरूकी गुरुआमा को होलिन् ? अब भने यसको पत्तो लागेको छ। मेकअप आर्टिस्टहरूले सुन्दरी हिरोइन करश्िमा मानन्धरलाई पो
गुरुआमा मान्दा रहेछन्। उनको मेकअप गरेपछि सन्तुष्टि मिल्दो रहेछ। मेकअप सिकाएर होइन, गराएर मेकअप आर्टिस्टहरूकी गुरुआमा भएकी करिश्मालाई गुरु पूणिर्माको दिन मेकअप आर्टिस्टहरूको संस्थाले बोलाएर गुरु पूजा नै गरेछ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !