सँगै सगरमाथा आरोहण गरेका हिरो अर्जुन कार्की र हिरोइन निशा अधिकारीको चर्चा सर्वत्र भयो। तर, हिरोइन निशा फर्केर फिल्म खेल्न थालिसकिन्, हिरो थला परेर सुतेका छन्। सगरमाथाको चिसोमा गल्तीले जुत्ता र मोजा खोलेका कारण अर्जुनका खुट्टाका औँलाहरू
चिसोले खाएछ। काठमाडौँ फर्केपछि उपचार गर्दा उनको खुट्टाका नौवटा औँला काट्नुपरेछ। शल्यक्रियापछिका टाँका काटिएपछि अब उनका औँलाहरू ठीक हुने क्रममा छन्। अर्जुन भन्दै थिए, "निको होला भन्ने आशा राख्दै आराम गररिहेको छ।"

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !