CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » मनिषाको उपचारको लागि खर्च अभाव भए पछि बुबा घर बेच्दै

मनिषाको उपचारको लागि खर्च अभाव भए पछि बुबा घर बेच्दै

 
manisha koirala
काठमाडौ, । पाठेघरको क्यान्सरको अमेरिकामा रहेर लामो समयसम्म रहेर उपचार गरेकी एक ताकाकी सुपरस्टार बलिउड नायिका मनिषा कोइरालाको थप उपचारमा खर्च अभाव भए पछि उनका बुबा आफू
बस्दै आएको घर विक्री गर्ने स्थितिमा पुगेका छन ।
मनिषा समेत बस्दै आएकी बुबा प्रकास कोइरालाको चप्पल कारखाना पछाडी रहेको घर विक्री गर्ने स्थितिमा पुगेको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । बुबा प्रकासले घर जग्गा विक्री गर्ने दलाल र आफन्तहरुसँग सो विषयमा औपचारिक रुपमै कुरा राखिसकेका छन ।
मनिषाको क्यान्सरको उपचार भए पनि फेरि तीन तीन महिनामा रुटिङ चेक अप गर्नु पर्ने भएको र त्यसको लागि खर्चको अभाव भएको हो । घर विक्री गरेर बस्नको लागि मनिषाका परिवारले उपयूक्त फ्लाटको खोजी समेत गर्न थालिसकेका छन ।
 साभार : रिपोर्टर्स नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis