हैदरावाद सीमाबाट पक्राउ गरेको हो।
'उनीसँगै उनका हनुमान भनिने सहयोगीलाई पनि समातेका छौं,' दिल्ली क्राइम ब्रान्चका एडिसनल कमिस्नर रवीन्द्र यादवले भने, 'थप अनुसन्धानका लागि उनलाई गुजराई पुलिसलाई बुझाइने छ।'
प्रहरीले उनलाई कुरुक्षेत्र नजिकैको पिपली गाउँमा पहिचान गरेको थियो। उनलाई लुधियानादेखि प्रहरीले पछ्याइरहेको थियो। प्रहरीले उनको सुचना दिनेलाई ५ लाख रुपियाँ पुरस्कार दिने घोषणासमेत गरेको थियो। बलात्कारकै आरोपमा उनका बाबु आशाराम लामो समयदेखि प्रहरी नियन्त्रणमा रहँदै आएका छन्।
साभार : नागरिक
नयाँ
दिल्ली - दिल्ली पुलिसको क्राइम ब्रान्चले अन्तत: ५८ दिन देखि भागिरहेका
आशाराम बापुका छोरा नारायण साईलाई गिरफ्तार गरेको छ। बलात्कारको आरोपमा
प्रहरीले खोजिरहेको उनलाई प्रहरीले दिल्ली - हैदरावाद सीमाबाट पक्राउ गरेको
हो।
'उनीसँगै उनका हनुमान भनिने
सहयोगीलाई पनि समातेका छौं,' दिल्ली क्राइम ब्रान्चका एडिसनल कमिस्नर
रवीन्द्र यादवले भने, 'थप अनुसन्धानका लागि उनलाई गुजराई पुलिसलाई बुझाइने
छ।'
प्रहरीले उनलाई कुरुक्षेत्र नजिकैको पिपली गाउँमा पहिचान गरेको थियो। उनलाई लुधियानादेखि प्रहरीले पछ्याइरहेको थियो। प्रहरीले उनको सुचना दिनेलाई ५ लाख रुपियाँ पुरस्कार दिने घोषणासमेत गरेको थियो। बलात्कारकै आरोपमा उनका बाबु आशाराम लामो समयदेखि प्रहरी नियन्त्रणमा रहँदै आएका छन्।
- See more at: http://nagariknews.com/world/asia/story/10472#sthash.g9duf45W.dpufप्रहरीले उनलाई कुरुक्षेत्र नजिकैको पिपली गाउँमा पहिचान गरेको थियो। उनलाई लुधियानादेखि प्रहरीले पछ्याइरहेको थियो। प्रहरीले उनको सुचना दिनेलाई ५ लाख रुपियाँ पुरस्कार दिने घोषणासमेत गरेको थियो। बलात्कारकै आरोपमा उनका बाबु आशाराम लामो समयदेखि प्रहरी नियन्त्रणमा रहँदै आएका छन्।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !