CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » नारायण साई प्रहरी कब्जामा

नारायण साई प्रहरी कब्जामा

 नारायण साई प्रहरी कब्जामानयाँ दिल्ली - दिल्ली पुलिसको क्राइम ब्रान्चले अन्तत: ५८ दिन देखि भागिरहेका आशाराम बापुका छोरा नारायण साईलाई गिरफ्तार गरेको छ। बलात्कारको आरोपमा प्रहरीले खोजिरहेको उनलाई प्रहरीले दिल्ली -
हैदरावाद सीमाबाट पक्राउ गरेको हो।

'उनीसँगै उनका हनुमान भनिने सहयोगीलाई पनि समातेका छौं,' दिल्ली क्राइम ब्रान्चका एडिसनल कमिस्‍नर रवीन्द्र यादवले भने, 'थप अनुसन्धानका लागि उनलाई गुजराई पुलिसलाई बुझाइने छ।'


प्रहरीले उनलाई कुरुक्षेत्र नजिकैको पिपली गाउँमा पहिचान गरेको थियो। उनलाई लुधियानादेखि प्रहरीले पछ्याइरहेको थियो। प्रहरीले उनको सुचना दिनेलाई ५ लाख रुपियाँ पुरस्कार दिने घोषणासमेत गरेको थियो। बलात्कारकै आरोपमा उनका बाबु आशाराम लामो समयदेखि प्रहरी नियन्त्रणमा रहँदै आएका छन्।
साभार : नागरिक

नयाँ दिल्ली - दिल्ली पुलिसको क्राइम ब्रान्चले अन्तत: ५८ दिन देखि भागिरहेका आशाराम बापुका छोरा नारायण साईलाई गिरफ्तार गरेको छ। बलात्कारको आरोपमा प्रहरीले खोजिरहेको उनलाई प्रहरीले दिल्ली - हैदरावाद सीमाबाट पक्राउ गरेको हो।
'उनीसँगै उनका हनुमान भनिने सहयोगीलाई पनि समातेका छौं,' दिल्ली क्राइम ब्रान्चका एडिसनल कमिस्‍नर रवीन्द्र यादवले भने, 'थप अनुसन्धानका लागि उनलाई गुजराई पुलिसलाई बुझाइने छ।'

प्रहरीले उनलाई कुरुक्षेत्र नजिकैको पिपली गाउँमा पहिचान गरेको थियो। उनलाई लुधियानादेखि प्रहरीले पछ्याइरहेको थियो। प्रहरीले उनको सुचना दिनेलाई ५ लाख रुपियाँ पुरस्कार दिने घोषणासमेत गरेको थियो। बलात्कारकै आरोपमा उनका बाबु आशाराम लामो समयदेखि प्रहरी नियन्त्रणमा रहँदै आएका छन्।
- See more at: http://nagariknews.com/world/asia/story/10472#sthash.g9duf45W.dpuf
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis