CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » चुनावमा ‘निल खाने’ र एक देखि दश भोट पाउन सफल महान् उम्मेदवार र दलहरु

चुनावमा ‘निल खाने’ र एक देखि दश भोट पाउन सफल महान् उम्मेदवार र दलहरु

यसपालिको संविधान सभा निर्वाचनमा सबैभन्दा बढी भोट पाएर जित्ने उम्मेदवार शेरबहादुर देउवा हुन्। डडेलधुरा १ मा उनले २३ हजार ९ सय २० भोट पाएका थिए। यही चुनावमा एक भोट पनि ल्याउन नसक्ने महान् उम्मेदवार र दलहरु पनि छन्। एक भोट पनि ल्याउन नसक्ने अर्थात् निल खाने उम्मेदवारहरु
मध्ये अधिकांश स्वतन्त्र छन्। ती मध्ये पनि धेरै काइँयो चुनाव चिह्न भएकाहरु छन्। पहिलो हुने निर्वाचित हुने प्रणाली अर्थात् प्रत्यक्षतर्फ दलगत उम्मेदवारी दिने एक जनाले मात्रै निल खाए- तमलोपाका शराफत खाँ, जसको ह्रदयाघातका कारण कात्तिक २१ गते मृत्यु भएको थियो। किन हुन्छ निल, कुन स्वार्थले उठ्छन् उनीहरु ? कम भोट ल्याउने टप टेन उम्मेदवारहरु को को हुन् ? आउनुस्, यस्ता महान् उम्मेदवार र दलबारे जानौँ, र उनीहरुलाई कुरीकुरी गरौँ।  साभार : अनलाईन खबर




जिल्ला उम्मेदवारको नाम
उमेर
हैसियत चुनाव चिह्न
भोट
धनुषा ३ महेन्द्र  साह सुँडी
५७
स्वतन्त्र काइँयो
सर्लाही ६ रामदेव  राय
४६
स्वतन्त्र कप
काठमाडौं १ गिता  दाहाल
४४
स्वतन्त्र काइँयो
काठमाडौं १ केशव  ओली
३५
स्वतन्त्र ग्याँस चुलो
काठमाडौं ४ माधव  के.सी.
५६
स्वतन्त्र काइँयो
रौतहट ४ हृदयनारायण साह कलवार
३८
स्वतन्त्र काइँयो
पर्सा १ सुरज कुमार कलवार
३२
स्वतन्त्र काइँयो
नवलपरासी १ रामु कान्त अर्याल
३३
स्वतन्त्र काइँयो
कपिलवस्तु १ शराफत  खाँ
५९
तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु
दाङ ३ श्रीमती विष्णु  वुढाथोकी
५५
स्वतन्त्र काइँयो

कसरी आउँछ ० भोट ?

हैन यो ० भोट कसरी हुन्छ हँ? आफैले वा आफ्नो परिवारले पनि भोट हाल्दैनन् कि क्या हो ? यस्तो जिज्ञासा धेरैलाई हुनसक्छ। तर यो कुरा अलि जटिल छ। तपाईँ नेपालको नागरिक हुनुहुन्छ र मतदाता सूचिमा नाम छ भने नेपालको जुनसुकै जिल्लाको जुनसुकै क्षेत्रमा पनि उम्मेदवार हुन पाउनु हुन्छ। तर भोट भने जुन जिल्लाको जुन क्षेत्रमा नाम छ, त्यहाँ मात्रै पाउनु हुन्छ। त्यसैले आफैले वा आफ्नो परिवारले भोट हाल्न नपाउनु स्वभाविक हो।
त्यसबाहेक ‘स्वतन्त्र’ को आवरणमा उठ्ने कतिपय उम्मेदवार बलिया उम्मेदवारका ‘डमी’ पनि हुन्छन्। एकै जना नेताले आफ्ना ६/७ जना कार्यकर्तालाई समेत स्वतन्त्र उम्मेदवारी दिन लगाउँछन्। कारण के त ? निर्वाचन आयोगको नियम। उम्मेदवारले बढीमा १० लाखसम्म खर्च र दुइटासम्म सवारी साधन प्रयोग गर्न पाउँछन्। एक जना डमी उम्मेदवार उठाइदियो भने त २० लाख खर्च र चार वटा सवारी साधन प्रयोग गर्न पाइयो। त्यो डमी उम्मेदवारले आफैलाई समर्थन गरेको भन्न लाइदिए भयो। त्यस्तै मतदानस्थल र मतगणनामा पनि आफ्नो पक्षका प्रतिनिधि धेरै खटाउन पाउने फाइदा छ।
तर त्यस्ता डमी उम्मेवारैले पनि ० भोट चाहिँ पाउँदैनन्। राष्ट्रपतिका छोरा कांग्रेस उम्मेदवार डा. चन्द्रमोहन यादवले समेत कुम्हरौडाका कार्यकर्ता लक्ष्मण साहलाई स्वतन्त्र उम्मेदवार बनाएका थिए। यादवले चुनाव जिते तर ढुङ्गेधारा चुनाव चिह्न भएका साहले पनि ११ भोट चाहिँ पाए। त्यस्तै एनेकपा माओवादीले धनुषा–१ बाट उम्मेदवार बनाएका रामचन्द्र झा झन् चलाख। उनले आफ्नै श्रीमती सुष्मालाई त्यही क्षेत्रबाट उम्मेदवारी दिन लगाए। झाले चुनाव भने जित्न सकेनन्। नरसिङ्गा बाजा चुनाव चिह्न भएकी उनकी श्रीमतीले ३६ भोट ल्याइन्।
एमाओवादीकै धनुषा–३ का उम्मेदवार हरिदेव मण्डलले त अझ अगाडि बढेर श्रीमती प्रेमकलादेवी र छोरा सन्तोषलाई उम्मेदवार बनाएका थिए। प्रेसर कुकर चिह्न भएकी श्रीमतीले ४ र गितार चिह्न भएका छोराले १० भोट ल्याए। यो क्षेत्रमा चुनाव जित्ने चाहिँ नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधि थिए। उनले पनि आफ्नो क्षेत्र धनुषा–३ मा बसहिया–३ का पार्टी कार्यकर्ता प्रवीन्द्रप्रसाद शर्मा, घोड्घास–९ का नवीन कुमार मिश्र र जनकपुर नगरपालिका–५ का सुरेन्द्र भण्डारीसहित ६ जनालाई स्वतन्त्र उम्मेदवार बनाए। कसैले पनि सून्य मत चाहिँ पाएनन्। शर्माले १२, मिश्रले १२ र भण्डारीले ४ भोट पाए। यसैगरी, सोही क्षेत्रकी एमालेकी उम्मेदवार जुली महतोले लक्ष्मीपुर बगेवाका नवीनकुमार झासहित तीन जनालाई स्वतन्त्र उम्मेदवारी दिन लगाइन्। झाले ३ भोट पाएका थिए।
कास्की–१ मा एमाले उम्मेदवार मानबहादुर जिसीका डमी उम्मेदवार चिन्त गुरुङले अर्ना भैँसी चुनाव चिह्नमा ४९ भोट ल्याए। कास्की २ मा एमाले उम्मेदवार कृष्ण थापाका डमी उम्मेदवार प्रेमकुमारी साहीले स्कूटर चुनाव चिह्नमा ५ भोट ल्याइन्। कास्की ३ का एमाले उम्मेदवार रवीन्द्र अधिकारीका डमी विष्णु ढुङ्गानाले अर्ना भैँसी चिह्नमा ८७ भोट ल्याए। र, कास्की ४ का एमाले उम्मेदवार सीता गिरीका डमी बेलबहादुर थापाले सयपत्री फूलमा ३६ भोट ल्याए। यी चारै जना आ–आफ्नो उम्मेदवारको चुनाव प्रचारमा खटेका थिए।
(डमी उम्मेदवारबारे थप जानकारीका लागि हिमाल खबरपत्रिकाको कभर स्टोरी पढ्नुस्)
डमी उम्मेदवारैले पनि केही भोट त पाएका देखिन्छन्। यसरी निलै खाने उम्मेदवारहरु चाहिँ को रहेछन् हँ ? कसैले चिनेका भए यसो अरुलाई पनि जानकारी दिउँ है।

टप टेनमा पुग्न सफलहरु

१० भोटसम्म पाउन सफल हुने महान् उम्मेदवारहरुको सूचि-

एक भोट पाउनेहरु

धनुषा
लक्ष्मण महतो सुडी
५२
स्वतन्त्र सुराही
धनुषा
रामचन्द्र  पजियार
५०
स्वतन्त्र कुखुराको चल्ला
धनुषा
अन्जु देवी बुढाथोकी
४५
स्वतन्त्र तिलहरी
धनुषा
विश्वनाथ  यादव
३९
स्वतन्त्र दाँत माझ्ने ब्रस
महोत्तरी
विनोद महरा चमार
४१
स्वतन्त्र काइँयो
सर्लाही
नवराज शर्मा भट्टराइ
५७
स्वतन्त्र काइँयो
सर्लाही
गंगाराम राय यादव
५१
स्वतन्त्र काइँयो
सर्लाही
सुनिता  राय
४०
स्वतन्त्र ग्याँस चुलो
सर्लाही
राम सिनेही राय
२७
स्वतन्त्र इनार
धादिंग
चन्द्र बहादुर अधिकारी
५८
स्वतन्त्र काइँयो
काठमाडौं
इन्द्र कुमारी ढकाल थपलिया
४२
नेपाल लेबर पार्टी सिट्ठी
काठमाडौं
त्रिविक्रम  गौतम
३२
स्वतन्त्र लट्टाई
काठमाडौं
कदम बहादुर श्रेष्‍ठ
४६
स्वतन्त्र काइँयो
काठमाडौं
शशिला  महर्जन
३२
स्वतन्त्र पङ्खा
काठमाडौं
हरि शरण भेटवाल
३०
हरियाली नेपाल पार्टी आँप
काठमाडौं
विनोद  भट्ट
३८
स्वतन्त्र बुरुस
रौतहट
राम बालक साह
३२
स्वतन्त्र तिलहरी
पर्सा
मनोज दास तत्वा
२६
स्वतन्त्र पलङ्ग
रुपन्देही
हरि प्रसाद ज्ञवाली
५५
स्वतन्त्र काइँयो
रुपन्देही
हारुनरसिद  मुसलमान
५७
स्वतन्त्र काइँयो

 दुई भोट पाउनेहरु

सिराहा
अनिल कुमार यादव
४५
स्वतन्त्र लट्टाई
सिराहा
संजय कुमार साह
३६
स्वतन्त्र कुखुराको चल्ला
धनुषा
राम कुमार मण्डल
४५
स्वतन्त्र लट्टाई
धनुषा
राम किसुन भण्डारी
३६
स्वतन्त्र स्वेटर
धनुषा
केवल  पासमान
६८
स्वतन्त्र इस्त्री
धनुषा
सत्य नारायण साह
३३
स्वतन्त्र झोला
धनुषा
महेन्द्र  यादव
३२
स्वतन्त्र जाँतो
धनुषा
दिलिप कुमार खरका
४१
स्वतन्त्र खुर्पी
महोत्तरी
मनोज कुमार यादव
३५
स्वतन्त्र काइँयो
महोत्तरी
संजय कुमार साह
३४
स्वतन्त्र काइँयो
महोत्तरी
विजय राय यादव
४२
स्वतन्त्र तिलहरी
सर्लाही
राम सोगारथ महतो
४५
सोसल रिपब्लिकन पार्टी सलाईको बट्टा
काठमाडौं
शिव कुमार श्रेष्ठ
६२
स्वतन्त्र लट्टाई
काठमाडौं
हरिभक्त  जोशी
२८
स्वतन्त्र पङ्खा
काठमाडौं
दल बहादुर बस्नेत
६०
स्वतन्त्र पेन्चिस
काठमाडौं
वासु देव दंगाल
५४
स्वतन्त्र कप
काठमाडौं
धन प्रसाद धिमाल
२८
नेपाल लेबर पार्टी सिट्ठी
काठमाडौं
राम भक्त श्रेष्ठ
४२
जनमोर्चा नेपाल हेलिकप्टर
काठमाडौं
शिव प्रसाद रिजाल
४२
स्वतन्त्र साबेल
काठमाडौं
तुलसी प्रसाद पनेरु
४६
स्वतन्त्र लट्टाई
काठमाडौं
राजु  महर्जन
४५
स्वतन्त्र कप
काठमाडौं
विमल प्रसाद कडेल
२७
स्वतन्त्र झोला
भक्तपुर
किशोर  सुवाल
५३
स्वतन्त्र काइँयो
ललितपुर
आत्मा राम थापा
५२
स्वतन्त्र काइँयो
ललितपुर
कृष्ण हरी महर्जन
४३
स्वतन्त्र लट्टाई
रौतहट
राम नारायण तेली
४२
स्वतन्त्र हेल्मेट
रौतहट
राम भरोस झा
४४
स्वतन्त्र पलङ्ग
रौतहट
हरेन्द्र  राय
३६
स्वतन्त्र खुर्पी
बारा
बलिराम  ठाकुर
४०
स्वतन्त्र काइँयो
बारा
ईब्राहीम मिया धोबी
४६
स्वतन्त्र लट्टाई
बारा
जगदिश  राम
२८
स्वतन्त्र खुर्पी
बारा
भोटाई चौधरी थारु
४५
स्वतन्त्र इनार
पर्सा
मोदनारायण  चौधरी
४७
स्वतन्त्र ताल्चा साँचो
पर्सा
रामविलास प्रसाद बरै
६२
स्वतन्त्र काइँयो
पर्सा
विहारी महतो नुनिया
४२
स्वतन्त्र काइँयो
चितवन
ईश्वरी चन्द्र कोइराला
४२
राष्ट्रिय स्वाभिमान पार्टी नेपाल कँैची
चितवन
दिवाकर  भट्टराई
५३
स्वतन्त्र स्कुटर
चितवन
तेज कुमार श्रेष्ठ
३८
नेपाल राष्ट्रिय विकास पार्टी रेडियो
चितवन
रामेश्वर  चौधरी
४२
स्वतन्त्र गङगटो
कास्की
रुद्र नाथ सापकोटा
४४
हरियाली नेपाल पार्टी आँप
रुपन्देही
खिमानन्द  ढकाल
५५
स्वतन्त्र लट्टाई
रुपन्देही
चित्र बहादुर आले
५०
स्वतन्त्र साबेल
कपिलवस्तु
जित बहादुर रावत
४८
स्वतन्त्र काइँयो

तीन भोट पाउनेहरु

सप्तरी
शत्रुधन  मुखिया
४७
स्वतन्त्र काइँयो
सिराहा
पंच लाल महतो
३९
स्वतन्त्र काइँयो
सिराहा
धर्मविर नारायण श्रेष्ठ
३३
स्वतन्त्र काइँयो
धनुषा
राम नारायण साहु
५०
स्वतन्त्र खुर्पी
धनुषा
नविन कुमार झा
३२
स्वतन्त्र कप
धनुषा
प्रभावती  देवी
३६
स्वतन्त्र इनार
धनुषा
रामप्रीत  यादव
४३
स्वतन्त्र ग्याँस चुलो
धनुषा
राम भरोसी राउत
५१
स्वतन्त्र लट्टाई
धनुषा
विनोद कुमार यादव
३३
स्वतन्त्र तिलहरी
धनुषा
महेन्द्र  यादव
४६
स्वतन्त्र ग्याँस चुलो
महोत्तरी
ललित वहादुर आले मगर
३३
जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल कापी कलम
महोत्तरी
मनोज  मिश्र
३८
स्वतन्त्र खुर्पी
सर्लाही
भोला महतो कोइरी
४०
स्वतन्त्र ग्याँस चुलो
रसुवा
सिदर याङजेन लामा
४५
स्वतन्त्र काइँयो
धादिंग
अर्जुन कुमार श्रेष्ठ
३८
स्वतन्त्र ताल्चा साँचो
काठमाडौं
प्रेम राज निरौला (प्रविन)
३८
राष्ट्रिय स्वाभिमान पार्टी नेपाल कँैची
काठमाडौं
राजेन्द्र  प्रधान श्रेष्ठ
४८
स्वतन्त्र इनार
काठमाडौं
होमनाथ  आचार्य
२७
स्वतन्त्र हेल्मेट
काठमाडौं
काली बहादुर घर्तीमगर
३०
स्वतन्त्र गितार
काठमाडौं
सविना  न्यौपाने
२८
स्वतन्त्र पङ्खा
काठमाडौं
मन्जु  भण्डारी
४२
स्वतन्त्र भुईंकटहर
काठमाडौं
मनिस  महर्जन
३६
स्वतन्त्र जाँतो
काठमाडौं
१०
नरेश  महर्जन
३४
स्वतन्त्र पेन्चिस
काठमाडौं
१०
विकास  महर्जन
३२
स्वतन्त्र ढुङ्गेधारा
काठमाडौं
१०
रवि कान्त मानन्धर
७५
स्वतन्त्र इनार
भक्तपुर
रामेश्‍वरी  थापा
४६
स्वतन्त्र प्रेसर कुकर
ललितपुर
वेलमती  रोकाया
२९
जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल कापी कलम
ललितपुर
किरण कुमार तामाङ्
४६
तराई पहाड हिमाल समाज पार्टी पानीजहाज
ललितपुर
विजय  महर्जन
३३
स्वतन्त्र काइँयो
रौतहट
राम नारायण साह
४६
स्वतन्त्र खुर्पी
रौतहट
अच्छेलाल  महतो
४६
शिवसेना नेपाल डमरु
रौतहट
शेख नेक महम्मद
४५
स्वतन्त्र प्रेसर कुकर
रौतहट
अब्दुल  हई
५७
स्वतन्त्र काइँयो
रौतहट
केवल  साह
६३
स्वतन्त्र काइँयो
रौतहट
राजाराम  मुखिया
२७
स्वतन्त्र इनार
रौतहट
राम किशोर महतो
४७
स्वतन्त्र पलङ्ग
बारा
सुरेश महतो कोईरी
३५
स्वतन्त्र काइँयो
बारा
सुब्बा  ठकुरी
४७
राष्ट्रिय चुरेभावर पार्टी चप्पल
पर्सा
कृष्ण प्रसाद यादव
२९
स्वतन्त्र स्वेटर
पर्सा
प्रदिप कुमार नेवार
४३
स्वतन्त्र कालोपाटी
पर्सा
अनुरोध  शर्मा
२७
स्वतन्त्र लट्टाई
पर्सा
पानालाल  राउत कुर्मी
४०
स्वतन्त्र इनार
पर्सा
शेषनाथ प्रसाद सिंह कुर्मी
३७
स्वतन्त्र ताल्चा साँचो
चितवन
प्रेम नाथ सेढाई
३२
स्वतन्त्र सयपत्रि फूल
चितवन
गुण कान्त ढकाल
५५
सोसल रिपब्लिकन पार्टी सलाईको बट्टा
नवलपरासी
दृग नारायण लोनिया
४०
स्वतन्त्र लट्टाई
नवलपरासी
नन्दलाल  मिश्र
७०
स्वतन्त्र स्कुटर
रुपन्देही
अमर कुमार झा
४२
मधेश तराई फोरम बाल्टिन
रुपन्देही
नेमराज  पाण्डे
५६
स्वतन्त्र प्रेसर कुकर
कपिलवस्तु
मान बहादुर थारु
३०
संघीय सद्भावना पार्टी राजहाँस
कपिलवस्तु
अनवारुल हक  मुसलमान (धोवी)
६७
स्वतन्त्र पलङ्ग
कपिलवस्तु
अनवर अली धुनिया
६०
स्वतन्त्र काइँयो
पर्वत
गोविन्द प्रसाद शर्मा
३८
स्वतन्त्र पलङ्ग
कन्चनपुर
मोहन लाल राना
४४
स्वतन्त्र काइँयो

 चार भोट पाउनेहरु

सुनसरी
उमेश  प‌ंडित
२९
संघीय सद्भावना पार्टी राजहाँस
सुनसरी
रोहित  सुब्बा
३५
सोसल रिपब्लिकन पार्टी सलाईको बट्टा
सिराहा
राम नाथ पण्डित
४७
स्वतन्त्र काइँयो
सिराहा
दुर्गेस कुमार सिंह
२८
स्वतन्त्र ग्याँस चुलो
धनुषा
प्रेम कला देवी
५५
स्वतन्त्र प्रेसर कुकर
धनुषा
सुरेन्द्र कुमार भण्डारी माली
३३
स्वतन्त्र भुईंकटहर
धनुषा
रामबाबु  पजियार
४४
स्वतन्त्र पलङ्ग
धनुषा
विजय कुमार साह
३२
स्वतन्त्र ताल्चा साँचो
धनुषा
विरेन्द्र कुमार महतो
४३
स्वतन्त्र इस्त्री
धनुषा
रामदयाल साह सुडी
५३
स्वतन्त्र बुरुस
धनुषा
वचनदेव  पंजियार
४५
स्वतन्त्र प्रेसर कुकर
धनुषा
चन्द्र मोहन यादव
३६
स्वतन्त्र कुखुराको चल्ला
धनुषा
राम वावु यादव
४५
स्वतन्त्र ढिकी
धनुषा
गंगा प्रसाद मुखिया विन
५२
स्वतन्त्र कप
महोत्तरी
सुमन  देवकोटा
३८
स्वतन्त्र हेल्मेट
महोत्तरी
सुरंजन  पाण्डेय
५१
स्वतन्त्र ग्याँस चुलो
महोत्तरी
शिवशं‌कर  चौधरी
३९
स्वतन्त्र पलङ्ग
महोत्तरी
राममणित  तिवारी
४५
स्वतन्त्र हेल्मेट
महोत्तरी
मनोज कुमार सिंह
४१
स्वतन्त्र ताल्चा साँचो
महोत्तरी
राम प्रसाद साह
४४
स्वतन्त्र काइँयो
महोत्तरी
संजिव कुमार साह
२७
स्वतन्त्र पलङ्ग
सर्लाही
परशुराम  राय
४२
स्वतन्त्र कालोपाटी
सर्लाही
राम उगर राय यादव
३२
स्वतन्त्र काइँयो
सर्लाही
गायत्री  यादव
५२
स्वतन्त्र ताल्चा साँचो
सर्लाही
आलोक कुमार शर्मा
३२
स्वतन्त्र काइँयो
धादिंग
रुद्र बहादुर खत्री
५१
स्वतन्त्र गितार
धादिंग
बद्री  नेपाल
३६
स्वतन्त्र काइँयो
धादिंग
भरत  ढुंगाना
३६
स्वतन्त्र डालो
धादिंग
गंगा सागर नेपाल
४५
स्वतन्त्र ग्याँस चुलो
काठमाडौं
खगेश्‍वर  घिमिरे
४५
जनता पार्टी नेपाल मसी र कलम
काठमाडौं
सुवर्ण कुमार श्रेष्ठ
५८
स्वतन्त्र कारखाना
काठमाडौं
शिव कुमार खत्री
३७
हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल महिला
काठमाडौं
होमनाथ  आचार्य
५२
स्वतन्त्र ताल्चा साँचो
काठमाडौं
सुदर्शन  पोखरेल
५९
नेपाल शान्ति क्षेत्र परिषद् जोडा हात
काठमाडौं
रुद्र प्रसाद पौडेल
४१
जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल कापी कलम
काठमाडौं
श्‍याम प्रसाद सिम्खडा
४७
स्वतन्त्र जाँतो
काठमाडौं
मित्र लाल थोकर  तामाङ्ग
४५
स्वतन्त्र स्कुटर
काठमाडौं
प्रमिला  दवाडी पोखरेल
३६
स्वतन्त्र ढुङ्गेधारा
काठमाडौं
कृष्ण कुमार श्रेष्ठ
३९
राष्ट्रिय स्वाभिमान पार्टी नेपाल कँैची
काठमाडौं
केशव प्रसाद थपलिया
५३
स्वतन्त्र पङ्खा
काठमाडौं
प्रकाश बहादुर तुलाधर
५१
स्वतन्त्र स्वेटर
काठमाडौं
राजु राज पुरी
३२
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल पिंजडा
भक्तपुर
मन माया पौडेल
२६
स्वतन्त्र पेन्चिस
ललितपुर
राम प्रसाद दाहाल
५२
स्वतन्त्र झोला
ललितपुर
किरण  श्रेष्ठ
३२
राष्ट्रिय जनता दल नेपाल लालटिन
रौतहट
मोहम्मद नसीम अख्तर
३०
स्वतन्त्र कालोपाटी
रौतहट
जय नारायण प्रसाद साह
४६
ॐ सेना नेपाल मुसा
रौतहट
फतुरी  राय
४३
स्वतन्त्र पेन्चिस
रौतहट
ननिपत  सहनी
४७
स्वतन्त्र सयपत्रि फूल
रौतहट
रिंकु कुमारी साह
२९
स्वतन्त्र ग्याँस चुलो
रौतहट
लालमहमद  मिया
४२
स्वतन्त्र काइँयो
रौतहट
प्रमोद  चौधरी
३६
स्वतन्त्र दाँत माझ्ने ब्रस
रौतहट
दिपेन्द्र  चौधरी
२६
स्वतन्त्र स्कुटर
बारा
महेन्द्र राउत कुर्मि
३४
स्वतन्त्र प्रेसर कुकर
बारा
जादो लाल सहनी
४७
स्वतन्त्र काइँयो
पर्सा
अवधेश प्रसाद तेली
३३
स्वतन्त्र हेल्मेट
पर्सा
संजय कुमार कुसवाह
३३
स्वतन्त्र ताल्चा साँचो
चितवन
दिनेश  कुमाल
२५
नेपाल मजदुर किसान पार्टी मादल
नवलपरासी
दिनानाथ  कोइराला
६५
स्वतन्त्र लाटोकोसेरो
रुपन्देही
चित्र बहादुर थापा
४१
जनमोर्चा नेपाल हेलिकप्टर
रुपन्देही
खेम राज पाठक
५९
स्वतन्त्र भुईंकटहर
रुपन्देही
जगदीश  पोखरेल
२८
स्वतन्त्र स्कुटर
कपिलवस्तु
कैस मोहमद मुसलमान
५४
स्वतन्त्र काइँयो
कपिलवस्तु
राजाराम  नाउ
६६
स्वतन्त्र ग्याँस चुलो
कपिलवस्तु
हफिजुल्ला  मुसलमान
४४
स्वतन्त्र स्वेटर

 पाँच भोट पाउनेहरु

मोरङ्ग
पवन लाल यादव
६४
सोसल रिपब्लिकन पार्टी सलाईको बट्टा
सिराहा
आनन्द राज पोख्रेल
३७
स्वतन्त्र खुर्पी
सिराहा
प्रवेश कुमार लामा
४१
स्वतन्त्र डालो
दोलखा
शम्भु प्रसाद फुयाल
३४
स्वतन्त्र भुईंकटहर
धनुषा
चन्देश्वर  साह सुँडी
५०
स्वतन्त्र ताल्चा साँचो
धनुषा
मोफिद  कवारी
५०
स्वतन्त्र ढिकी
धनुषा
राम प्रवोद महतो
३२
स्वतन्त्र भ्यागुतो
धनुषा
चन्देश्वर  महतो
३८
स्वतन्त्र कारखाना
धनुषा
उपेन्द्र कुमार पाण्डे
४४
स्वतन्त्र इनार
धनुषा
चलितर मण्डल केवट
४५
स्वतन्त्र खल
धनुषा
सम्भु  यादव
३५
स्वतन्त्र पेन्चिस
धनुषा
मो. समिव  खाँ
४६
स्वतन्त्र झोला
धनुषा
सतनाम  यादव
३५
स्वतन्त्र प्रेसर कुकर
धनुषा
गान्धी नारायण साह
४२
स्वतन्त्र लट्टाई
महोत्तरी
सत्‍य नारायण यादव
४४
स्वतन्त्र इनार
महोत्तरी
बजरंग वली यादव
४३
स्वतन्त्र कुखुराको चल्ला
महोत्तरी
अशोक  चौधरी
३४
स्वतन्त्र बँदेल
महोत्तरी
रामपुकार  महरा
४४
स्वतन्त्र लाटोकोसेरो
सर्लाही
लक्ष्मी प्रसाद बराल
५४
स्वतन्त्र लाटोकोसेरो
सर्लाही
रामराज  बस्नेत
४८
स्वतन्त्र पलङ्ग
सर्लाही
मानबहादुर लामा घिसिङ्ग
३८
स्वतन्त्र इनार
सर्लाही
रामचन्द्र  राय
७१
स्वतन्त्र स्वेटर
सर्लाही
सत्य नारायण हजारी
५१
स्वतन्त्र स्वेटर
सर्लाही
रतनेश कुमार सिंह
४५
स्वतन्त्र बुरुस
काठमाडौं
अनिल कुमार श्रेष्ठ
४०
स्वतन्त्र सयपत्रि फूल
काठमाडौं
पार्वती  मानन्धर
४२
स्वतन्त्र डालो
काठमाडौं
विश्‍वनाथ  लामिछाने
५४
स्वतन्त्र पङ्खा
काठमाडौं
लक्ष्मी प्रसाद धिताल
३६
स्वतन्त्र भुईंकटहर
काठमाडौं
जयनन्द  धिमाल
३४
स्वतन्त्र गङगटो
काठमाडौं
सावित्री  पराजुली
६३
स्वतन्त्र सयपत्रि फूल
काठमाडौं
निलकण्ठ  गौतम
४२
स्वतन्त्र कप
काठमाडौं
बच्चु  बस्याल
४६
स्वतन्त्र झोला
काठमाडौं
रवि थापा मगर
३०
हरियाली नेपाल पार्टी आँप
काठमाडौं
टंक बहादुर पौडेल
४७
स्वतन्त्र जाँतो
काठमाडौं
१०
रोशन  भरती
३५
राष्ट्रिय चुरेभावर पार्टी चप्पल
काठमाडौं
१०
सुदर्शन  हुमागाई
४१
स्वतन्त्र ताल्चा साँचो
भक्तपुर
उपेन्‍द्र  खड्का
३९
स्वतन्त्र सयपत्रि फूल
ललितपुर
मिन बहादुर थापा
६०
स्वतन्त्र कुखुराको चल्ला
ललितपुर
अमिर  अवाले
३४
स्वतन्त्र इनार
ललितपुर
मखन  महर्जन
३४
स्वतन्त्र ताल्चा साँचो
ललितपुर
राजु  दुलाल
३५
स्वतन्त्र लट्टाई
मकवानपुर
पुतली माया लोङ्वा
५४
नेपाल मजदुर किसान पार्टी मादल
मकवानपुर
सोरुपा  खरेल
२९
सहकारी पार्टी नेपाल माहुरी
रौतहट
रामस्वार्थ  राय यादव
३९
स्वतन्त्र इस्त्री
रौतहट
नन्दु दास तत्मा
४७
स्वतन्त्र ग्याँस चुलो
रौतहट
ऋषिकेश  सिंह राजपुत
४०
स्वतन्त्र सयपत्रि फूल
रौतहट
शेख  साबिर
४७
स्वतन्त्र खल
रौतहट
राजेन्द्र राउत कुर्मी
४५
स्वतन्त्र स्वेटर
रौतहट
नागेन्द्र प्रसाद साह
४१
स्वतन्त्र इनार
रौतहट
गंगा साह वनिया
३३
स्वतन्त्र खुर्पी
रौतहट
बैधनाथ  सहनी
३१
शिवसेना नेपाल डमरु
रौतहट
कैलाश राय यादव
४१
स्वतन्त्र टेन्ट
रौतहट
नागेन्द्र प्रसाद यादव
३६
स्वतन्त्र लट्टाई
रौतहट
रामवावु प्रसाद कुशवाहा
३२
देशभक्त समाज जरायो
रौतहट
विनोद  चौधरी
४७
स्वतन्त्र काइँयो
बारा
अच्छेलाल सा रौनियार
५१
देशभक्त समाज जरायो
बारा
भदई  मिया
४६
स्वतन्त्र कुखुराको चल्ला
बारा
शितल  आचार्य
३२
नेपाल नागरिक पार्टी मोवाइल
बारा
अनवर हुसेन अन्सारी
३६
राष्ट्रिय यथार्थवादी पार्टी नेपाल डाँफे
पर्सा
भिषम सिंह राजपुत
४३
राष्ट्रिय शिवसेना पार्टी सिपाही
चितवन
भीम बहादुर तमाङ
३१
स्वतन्त्र लाटोकोसेरो
चितवन
प्रकाश  रिजाल
२५
सोसल रिपब्लिकन पार्टी सलाईको बट्टा
कास्की
प्रेम कुमारी साही
४९
स्वतन्त्र स्कुटर
नवलपरासी
राज कुमार श्रेष्ठ
४१
स्वतन्त्र इस्त्री
नवलपरासी
खोम कान्त खनाल
६२
सोसल रिपब्लिकन पार्टी सलाईको बट्टा
नवलपरासी
मोहन लाल वास्तोला
५४
स्वतन्त्र हेल्मेट
नवलपरासी
व्यास मुनी तेली
५६
स्वतन्त्र ताल्चा साँचो
रुपन्देही
डोलराज  सुवेदी
५२
स्वतन्त्र झोला
रुपन्देही
दुर्गा बहादुर थापा
५४
स्वतन्त्र काइँयो
कपिलवस्तु
मुस्ताक अहमद खाँ
६१
स्वतन्त्र कुखुराको चल्ला
पर्वत
मेघराज  उपाध्याय
६१
स्वतन्त्र काइँयो

 ६ भोट पाउनेहरु

झापा
गीता  रिख्यासन
३२
राष्ट्रिय जनता दल नेपाल लालटिन
झापा
नारायण  भट्टराई
५०
स्वतन्त्र झोला
मोरङ्ग
सुरेश  पासवान
३६
स्वतन्त्र ग्याँस चुलो
सुनसरी
चेतन  पराजुली
३२
राष्ट्रिय चुरेभावर पार्टी चप्पल
सुनसरी
जयराम  चौधरी
३७
स्वतन्त्र पलङ्ग
सप्तरी
कैला  म‌न्सुरी
४४
सोसल रिपब्लिकन पार्टी सलाईको बट्टा
सिराहा
फुल  झा
३२
विश्व सत्यवादी पार्टी सर्प
सिराहा
मकेश्वर  यादव
३१
स्वतन्त्र कालोपाटी
सिराहा
जागेश्वर  राम
२६
लोकतान्त्रिक जनता पार्टी नेपाल हवाईजहाज
सिराहा
श्याम सुन्दर महतो
४६
स्वतन्त्र प्रेसर कुकर
सिराहा
सुर्य नारायण यादब
५१
स्वतन्त्र इनार
सिराहा
राम औतार यादव
५९
स्वतन्त्र झोला
धनुषा
सुजित कुमार दास
२६
स्वतन्त्र काइँयो
धनुषा
राम बाबु मण्डल
३८
स्वतन्त्र झोला
धनुषा
अरविन्द कुमार झा
३०
स्वतन्त्र खल
धनुषा
राज किशोर यादव
२८
स्वतन्त्र कारखाना
धनुषा
आनन्द कुमार मिश्रा
५०
स्वतन्त्र लाटोकोसेरो
धनुषा
जितेन्द्र  तिवारी
२६
नेपाल मजदुर किसान पार्टी मादल
धनुषा
जय किशोर यादव
२६
स्वतन्त्र कालोपाटी
धनुषा
राम पुकारी देवी
४६
स्वतन्त्र खुर्पी
धनुषा
ललित ठाकुर वरही
४०
स्वतन्त्र टेन्ट
धनुषा
देवनारायण प्रसाद साह
४६
स्वतन्त्र पलङ्ग
धनुषा
रंजित कुमार यादव
३३
स्वतन्त्र टेन्ट
धनुषा
वद्री  यादव
४५
स्वतन्त्र ताल्चा साँचो
धनुषा
राज कुमार यादव
३५
स्वतन्त्र डालो
धनुषा
गगन देव ठाकुर
३७
स्वतन्त्र काइँयो
महोत्तरी
रोशन वहादुर हमाल
५०
स्वतन्त्र ग्याँस चुलो
महोत्तरी
नविन कुमार मंडल
२८
स्वतन्त्र खुर्पी
महोत्तरी
मंगल देव ठाकुर
४९
स्वतन्त्र तिलहरी
महोत्तरी
विन्देश्‍वर  मण्डल
६३
स्वतन्त्र अर्ना भैंसी
सर्लाही
अशोक कुमार सिंह
४१
स्वतन्त्र काइँयो
सर्लाही
दिलिप  सिहं
४०
जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल कापी कलम
सर्लाही
शंकर कुमार लामा
५४
स्वतन्त्र जाँतो
सर्लाही
महादेव  राय
६०
स्वतन्त्र खुर्पी
सर्लाही
अजय कुमार महतो
३०
स्वतन्त्र लट्टाई
सर्लाही
मणि भूषण सिंह
४२
स्वतन्त्र प्रेसर कुकर
धादिंग
राजेन्द्र  चवाल
३२
नेपाल मजदुर किसान पार्टी मादल
काठमाडौं
अर्जुन कुमार श्रेष्‍ठ
४३
स्वतन्त्र पेन्चिस
काठमाडौं
खिम प्रसाद राई
३७
मातृभूमि नेपाल दल गाग्रो बोकेकी महिला
काठमाडौं
पार्वती  तामाङ
४३
राष्ट्रिय मधेश समाजवादी पार्टी साइकल
काठमाडौं
प्रकाश  लामिछाने
३३
स्वतन्त्र सुराही
काठमाडौं
बासु देव उप्रेती
५४
स्वतन्त्र स्कुटर
काठमाडौं
उत्तम बहादुर वोहरा
६०
स्वतन्त्र पेन्चिस
भक्तपुर
लक्ष्‍मी कृष्‍ण कुटु
२९
स्वतन्त्र ताल्चा साँचो
ललितपुर
प्रमोद  विष्ट
४२
स्वतन्त्र कालोपाटी
ललितपुर
नरेश  खड्का
३४
स्वतन्त्र जाँतो
ललितपुर
सुवास  पुडासैनी
३३
स्वतन्त्र प्रेसर कुकर
काभ्रेपलाञ्चोक
तेज प्रसाद गौतम
२८
स्वतन्त्र काइँयो
मकवानपुर
डवल  तितुङ
३७
स्वतन्त्र ढुङ्गेधारा
रौतहट
स‌ंजय कुमार सिंह
३५
जनता पार्टी नेपाल मसी र कलम
रौतहट
महमद  वकिल
३०
स्वतन्त्र खुर्पी
रौतहट
विरेन्द्र  महतो
३४
स्वतन्त्र हेल्मेट
रौतहट
मुनाबाबु  साह
२७
जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल कापी कलम
रौतहट
दिपेन्द्र कुमार साह
२८
स्वतन्त्र खल
रौतहट
राकेश कुमार कंठ
३४
हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल महिला
रौतहट
विजै  सहनी
४३
स्वतन्त्र प्रेसर कुकर
रौतहट
दिपा कुमारी मैनाली
३७
जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल कापी कलम
बारा
दुलरिया  थरुनी
५७
राष्ट्रवादी एकता पार्टी परेवा
बारा
अब्दुल कलाम अन्सारी
३३
तराई मधेश सदभावना पार्टी नेपाल लट्ठी लिएको पुरुष
पर्सा
श्याम किशोर तिवारी
३६
स्वतन्त्र सयपत्रि फूल
पर्सा
हरीन्‍द्र प्रसाद यादव
५३
स्वतन्त्र झोला
पर्सा
बरकत  राय
४०
नेपाल लेबर पार्टी सिट्ठी
चितवन
खेम राज सुबेदी
२७
सोसल रिपब्लिकन पार्टी सलाईको बट्टा
तनहुँ
चन्द्र बहादुर भण्डारी
६२
राष्ट्रवादी एकता पार्टी परेवा
नवलपरासी
कान्ति कुमारी चौधरी
३१
संघीय सद्भावना पार्टी राजहाँस
नवलपरासी
प्रज्ञा  मल्ल
३४
स्वतन्त्र इनार
नवलपरासी
रामप्रवेश  कोहार
३१
जनता पार्टी नेपाल मसी र कलम
नवलपरासी
किसोर कुमार के.सी.
५०
स्वतन्त्र स्कुटर
नवलपरासी
दशई  पासी
६२
स्वतन्त्र कारखाना
नवलपरासी
यमलाल  चौधरी
२९
नेपाल मजदुर किसान पार्टी मादल
नवलपरासी
राज मंगल केवट
४०
स्वतन्त्र हेल्मेट
रुपन्देही
सरिता  गिरी
५३
नेपाल सद्भावना पार्टी हात
कपिलवस्तु
जुवेर  अली मुसलमान
३१
स्वतन्त्र पलङ्ग
कपिलवस्तु
रामनेवास  तेली
४२
स्वतन्त्र टेन्ट
पर्वत
मिन कुमारी वि.क.
३७
स्वतन्त्र ताल्चा साँचो
कैलाली
दिनेश राज भट्ट
४१
अखण्ड सुदूरपश्चिम पार्टी नेपाल चियादानी

 सात भोट पाउनेहरु

झापा
योगेन्द्र  ढकाल
५०
राष्ट्रिय जनमोर्चा गिलास
मोरङ्ग
लक्ष्मण प्रसाद सिंह
३६
स्वतन्त्र काइँयो
सुनसरी
सरीलाल  चौधरी
३८
सोसल रिपब्लिकन पार्टी सलाईको बट्टा
सुनसरी
देव नारायण महतो
४१
स्वतन्त्र कुकुर
सप्तरी
दुखी  मंसुरी
४४
स्वतन्त्र कुखुराको चल्ला
सिराहा
राम दयाल साह
५२
जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल कापी कलम
सिराहा
रमेश  ठाकुर
४०
स्वतन्त्र लट्टाई
सिराहा
श्याम कुमार श्रेष्ठ
४७
स्वतन्त्र कप
सिराहा
लक्ष्मण प्रसाद उपाध्याय
४४
स्वतन्त्र खुर्पी
सिराहा
हेम कुमार यादव
३१
स्वतन्त्र इस्त्री
दोलखा
गोविन्द बहादुर गुरुङ
४०
स्वतन्त्र ढुङ्गेधारा
धनुषा
कपिलदेव  मोरवैता
४७
स्वतन्त्र लट्टाई
धनुषा
सोना वती देवी
७४
स्वतन्त्र ताल्चा साँचो
धनुषा
बन्दना  मिश्र
४९
स्वतन्त्र सयपत्रि फूल
धनुषा
दिपक कुमार झा
२८
स्वतन्त्र टेन्ट
धनुषा
सुनिल दास कथवनिया
३१
स्वतन्त्र बुरुस
धनुषा
विनोद कुमार मण्डल
४१
स्वतन्त्र खल
धनुषा
प्रमेश्वर मंडल खत्वे
४३
स्वतन्त्र कारखाना
धनुषा
अनरुद कुमार साह
३७
स्वतन्त्र पङ्खा
धनुषा
बिनोद  यादव
२६
नेपालआमा पार्टी आमाको काखमा बच्चा
धनुषा
हरि प्रसाद यादव
३७
स्वतन्त्र इनार
धनुषा
रामचन्द्र  सिंह
४४
स्वतन्त्र जाँतो
महोत्तरी
दिलिप कुमार यादव
३५
स्वतन्त्र खुर्पी
महोत्तरी
विनोद कुमार चौधरी
६२
स्वतन्त्र सयपत्रि फूल
सर्लाही
शिव बहादुर थापा
५१
स्वतन्त्र खल
सर्लाही
भिखारी  ठाकुर
४३
स्वतन्त्र इनार
सर्लाही
दिपेन्द्र कुमार साह
३७
स्वतन्त्र कुखुराको चल्ला
सर्लाही
किशोरी  ठाकुर
४३
नेपाल मजदुर किसान पार्टी मादल
सर्लाही
सुभनारायण  साह
३९
स्वतन्त्र पेन्चिस
सर्लाही
रेखा कुमारी चौधरी
३४
जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल कापी कलम
सर्लाही
संजय कुमार यादव
३२
स्वतन्त्र कारखाना
रसुवा
साङगे पेम्वा वाईवा
४८
चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल सुदर्शन चक्र
रसुवा
हरी प्रसाद घिमीरे
५५
स्वतन्त्र झोला
धादिंग
पंथ  तामाङ
४१
स्वतन्त्र कप
धादिंग
नव राज थापा
३२
जनमोर्चा नेपाल हेलिकप्टर
काठमाडौं
शारदा  श्रेष्ठ
४४
स्वतन्त्र गितार
काठमाडौं
दिपक प्रसाद चौलागाई
३९
स्वतन्त्र स्कुटर
काठमाडौं
विचार मान लोपचन
५२
स्वतन्त्र टेन्ट
काठमाडौं
गोविन्द  अधिकारी
२८
नेपाल शान्ति क्षेत्र परिषद् जोडा हात
काठमाडौं
१०
राधा गिरी पाण्डे
४६
नेपालआमा पार्टी आमाको काखमा बच्चा
ललितपुर
शिवदेश  श्रेष्ठ
३०
स्वतन्त्र डालो
रौतहट
शैलेन्द्र  सिंह
४०
स्वतन्त्र इनार
रौतहट
जगदीश  भगत
५०
स्वतन्त्र प्रेसर कुकर
रौतहट
शेख  अमरुदिन
३९
शिवसेना नेपाल डमरु
रौतहट
खुशनुदा  खातुन
३४
स्वतन्त्र ताल्चा साँचो
रौतहट
देव बहादुर घिमिरे
३९
जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स गोरुगाडा
रौतहट
दिनबन्धु लाल कायस्थ
४२
राष्ट्रवादी एकता पार्टी परेवा
रौतहट
शेर जंग गुरुङ
३१
स्वतन्त्र कुखुराको चल्ला
बारा
अरविन्द्र सिह लामा
४४
हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल महिला
बारा
विरेन्द्र प्रसाद साह तेली
३०
स्वतन्त्र पेन्चिस
बारा
कमल  भट्ट क्षेत्री
४१
स्वतन्त्र कारखाना
पर्सा
बच्‍चुसिह  राजपुत
५०
राष्ट्रिय शिवसेना पार्टी सिपाही
पर्सा
अब्‍दुलगनी मिया अँसारी
५४
स्वतन्त्र इस्त्री
पर्सा
सम्‍भु प्रसाद यादव
३९
स्वतन्त्र लट्टाई
पर्सा
सिकन्‍दर साह कानु
४०
स्वतन्त्र स्कुटर
चितवन
अमर राज पाण्ड‍े
३१
स्वतन्त्र कालोपाटी
नवलपरासी
फुल कुमारी महतो
३१
राष्ट्रिय मधेश समाजवादी पार्टी साइकल
नवलपरासी
गोपाल  कुर्मी
३४
राष्ट्रिय जनता दल नेपाल लालटिन
नवलपरासी
नन्दु  चमार
४३
स्वतन्त्र अर्ना भैंसी
रुपन्देही
वावु राम घिमिरे
३५
राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी पुतली
रुपन्देही
जुम्मन  नाउ
४९
स्वतन्त्र सयपत्रि फूल
रुपन्देही
दिनेश प्रसाद चमार
३७
नेपालआमा पार्टी आमाको काखमा बच्चा
कपिलवस्तु
राजी  पौडेल
३८
स्वतन्त्र स्वेटर
कपिलवस्तु
विनोद कुमार सिंह
३८
स्वतन्त्र प्रेसर कुकर
कपिलवस्तु
जय बल्लभ भट्टराई
४४
स्वतन्त्र कालोपाटी
कपिलवस्तु
हरिचन्द्र प्रसाद कुर्मी
३६
नेपाल सद्भावना पार्टी (युनाइटेड) घडी
कैलाली
धन बहादुर टमटा
२६
संघीय सद्भावना पार्टी राजहाँस

 आठ भोट पाउनेहरु

झापा
खेम कुमारी राजवंशी
३६
संघीय सद्भावना पार्टी राजहाँस
झापा
अबुल  हुसेन अन्सारी
५३
लिम्बुवान मुक्ति मोर्चा नेपाल कोट
मोरङ्ग
धन बहादुर लिम्वु
३४
राष्ट्रवादी जनता पार्टी हाँगामा बसेको चरा
सुनसरी
अर्जुन  मेहता
३२
सोसल रिपब्लिकन पार्टी सलाईको बट्टा
ओखलढुंगा
अशोक कुमार कार्की
५२
स्वतन्त्र ढुङ्गेधारा
सिराहा
सुर्य नाथ यादव
३३
स्वतन्त्र कुखुराको चल्ला
सिराहा
सन्तोष कुमार यादव
२७
स्वतन्त्र पेन्चिस
सिराहा
बिन्देश्वर दास तत्मा
३५
स्वतन्त्र स्वेटर
सिराहा
दिपेन्द्र कुमार यादब
२९
स्वतन्त्र लट्टाई
धनुषा
रविशंकर कुमार कर्ण
२९
स्वतन्त्र सयपत्रि फूल
धनुषा
ओम प्रकाश नायक
२६
स्वतन्त्र ग्याँस चुलो
महोत्तरी
उमेश  ठाकुर
४५
लोकतान्त्रिक पार्टी–नेपाल सिंह
महोत्तरी
शशीभुषण  यादव
३८
स्वतन्त्र स्वेटर
सर्लाही
मिश्री लाल महतो
३९
स्वतन्त्र खुर्पी
सर्लाही
हरि दास कथवनिया
३५
स्वतन्त्र भुईंकटहर
सर्लाही
अरविन्द्र कुमार ठाकुर
३६
स्वतन्त्र हेल्मेट
सर्लाही
मिना  यादव
४३
स्वतन्त्र झोला
रसुवा
राधिका  पौडेल
३१
नेपाल मजदुर किसान पार्टी मादल
काठमाडौं
दुर्गा प्रसाद भट्टराई
४२
जनमोर्चा नेपाल हेलिकप्टर
काठमाडौं
मान बहादुर तामाङ्ग
३५
स्वतन्त्र नरसिङ्गा बाजा
काठमाडौं
ज्ञानेन्द्र  खरेल
३५
नेपाल राष्ट्रसेवा दल टेलिफोन
काठमाडौं
राजेश कुमार ढुंगाना
३५
स्वतन्त्र सयपत्रि फूल
काठमाडौं
रुवी गुरुङ कार्की
३४
स्वतन्त्र स्वेटर
काठमाडौं
केशवप्रसाद  चौलागाई
५४
राष्ट्रिय स्वाभिमान पार्टी नेपाल कँैची
काठमाडौं
गोमा देवी घिमिरे दवाडी
४०
स्वतन्त्र इनार
काठमाडौं
१०
राकेश कुमार शर्मा
४३
स्वतन्त्र प्रेसर कुकर
काठमाडौं
१०
प्रदिप  भुर्तेल
३२
हरियाली नेपाल पार्टी आँप
भक्तपुर
शालिक राम दाहाल
५५
स्वतन्त्र पङ्खा
भक्तपुर
हरि रत्‍न गोर्खाली
४५
स्वतन्त्र झोला
ललितपुर
टिका राम महर्जन
५२
नेपाल मजदुर किसान पार्टी मादल
ललितपुर
राजु  श्रेष्ठ
३८
राष्ट्रिय शिवसेना पार्टी सिपाही
ललितपुर
न्हुछे मान महर्जन
४४
स्वतन्त्र गितार
ललितपुर
राजेन्द्र  श्रेष्ठ
२९
लिबरल डेमोक्रेटिक पार्टी दमाहा
काभ्रेपलाञ्चोक
रमेश  सापकोटा
२८
राष्ट्रिय मधेश समाजवादी पार्टी साइकल
मकवानपुर
केशव  तिमल्सीना
३०
स्वतन्त्र भुईंकटहर
मकवानपुर
श्याम प्रसाद सापकोटा
४३
स्वतन्त्र इनार
रौतहट
नागेन्द्र  मिश्र
४६
स्वतन्त्र ताल्चा साँचो
रौतहट
राज किशोर सहनी
३३
राष्ट्रिय जनमुक्ति पार्टी घर
रौतहट
भुप नारायण राउत
३२
स्वतन्त्र ताल्चा साँचो
रौतहट
वीरेन्द्र  साह
३७
स्वतन्त्र झोला
रौतहट
शैलेन्द्र कुमार लाल कर्ण
४०
देशभक्त समाज जरायो
रौतहट
परशुराम  गिरी
३२
जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल कापी कलम
बारा
रामाकान्त  राय
३४
स्वतन्त्र डालो
बारा
चनर देव साह
४७
स्वतन्त्र ताल्चा साँचो
बारा
शिवदर्शन पण्डित कुमार
३४
स्वतन्त्र हेल्मेट
बारा
शैलेन्द्र प्रसाद यादव
२८
स्वतन्त्र ब्याट
बारा
तेजिलाल  भेडीहर
४२
स्वतन्त्र ताल्चा साँचो
पर्सा
शेख  जहिर
४०
शिवसेना नेपाल डमरु
पर्सा
वीरेन्‍द्र प्रसाद यादव
४३
जनता पार्टी नेपाल मसी र कलम
चितवन
लक्ष्मी शोभा गाइजु
२८
नेपाल मजदुर किसान पार्टी मादल
चितवन
बाबुराम  अधिकारी
५०
जनमोर्चा नेपाल हेलिकप्टर
गुल्मी
भेषराज  क‌ंडेल
४७
स्वतन्त्र कालोपाटी
पाल्पा
किसन कुमार श्रेष्ठ
४५
जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल कापी कलम
रुपन्देही
तेज प्रकाश पाण्डेय
४३
स्वतन्त्र सयपत्रि फूल
रुपन्देही
नारायण  खनाल
२८
स्वतन्त्र सयपत्रि फूल
रुपन्देही
राधेशचन्द्र  बर्मा
४८
स्वतन्त्र पलङ्ग
कपिलवस्तु
रहमद  मिया
५८
शिवसेना नेपाल डमरु
मुस्तांग
हिरामणी  सुवेदी
३५
राष्ट्रिय जनमोर्चा गिलास
पर्वत
अमृत बहादुर क्षेत्री
२५
जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल कापी कलम
मुगु
कर्ण सिंह कुलाल
४०
सहकारी पार्टी नेपाल माहुरी
कन्चनपुर
गोपाल सिंह भण्डारी
४५
तराई मधेश सदभावना पार्टी नेपाल लट्ठी लिएको पुरुष

 नौ भोट पाउनेहरु

झापा
राज  बुढाथोकी
५२
स्वतन्त्र लाटोकोसेरो
झापा
सन्तोष  भेटवाल
३३
नेपाल गौरवशाली पार्टी स्याउ
मोरङ्ग
सरिता कुमारी गन्गाई मण्डल
३४
लिम्बुवान मुक्ति मोर्चा नेपाल कोट
सुनसरी
नविन  चौधरी
३५
स्वतन्त्र गितार
सुनसरी
केशर बहादुर प्रधान
५७
स्वतन्त्र स्कुटर
सुनसरी
वासुदेव  थापा क्षेत्री
६१
मधेश तराई फोरम बाल्टिन
सुनसरी
संजय कुमार कर्ण
२६
शिवसेना नेपाल डमरु
सुनसरी
हिरालाल  साहु
५७
लोक दल लुगा सिउने कल
सुनसरी
इन्द्र देवी महतो
४३
स्वतन्त्र काइँयो
सिराहा
राम विलास पुर्वे
३०
संघीय सद्भावना पार्टी राजहाँस
सिराहा
बेचन  साह
४४
स्वतन्त्र पलङ्ग
सिराहा
मनोज  महतो
४१
लोकतान्त्रिक जनता पार्टी नेपाल हवाईजहाज
धनुषा
संजय प्रसाद यादव
२६
स्वतन्त्र हेल्मेट
धनुषा
राम दयाल मण्डल
४९
स्वतन्त्र पेन्चिस
धनुषा
सुद्धोधन  यादव
५१
स्वतन्त्र ढुङ्गेधारा
धनुषा
शिव साह हलुवाई
६०
स्वतन्त्र डालो
धनुषा
संजय कुमार मिश्र
३६
स्वतन्त्र पलङ्ग
धनुषा
ऋषी केश लामा
३२
स्वतन्त्र कुकुर
महोत्तरी
लक्ष्मण  साह
५४
स्वतन्त्र प्रेसर कुकर
महोत्तरी
अब्‍दुल रहिम अन्‍सारी
४०
स्वतन्त्र लट्टाई
महोत्तरी
जय नारायण यादव
४३
स्वतन्त्र ग्याँस चुलो
महोत्तरी
सकलदेव महतो कोइरी
३९
स्वतन्त्र हेल्मेट
सर्लाही
प्रेम  राय
४१
स्वतन्त्र इस्त्री
सर्लाही
वैजनाथ  सहनी
४५
स्वतन्त्र पलङ्ग
काठमाडौं
प्रविश  पौडेल
३५
लिग नेपाल शान्ति एकता पार्टी घोडा
काठमाडौं
श्‍याम मदन के.सी.
४२
स्वतन्त्र काइँयो
काठमाडौं
अष्ट लाल रंजितकार
३८
स्वतन्त्र ढुङ्गेधारा
काठमाडौं
१०
राम बहादुर गुरुङ
२७
संयुक्त जनमोर्चा भरिया
काठमाडौं
१०
विष्णु बहादुर महर्जन
४५
स्वतन्त्र कप
मकवानपुर
ऋषि  के.बी.
३४
राष्ट्रिय शिवसेना पार्टी सिपाही
मकवानपुर
निरा  राई खड्का
३७
जनमोर्चा नेपाल हेलिकप्टर
रौतहट
फनीन्द्र कुमार मिश्र
३८
स्वतन्त्र स्वेटर
रौतहट
दिनेश राय यादव
३४
स्वतन्त्र झोला
रौतहट
रामप्रताप राय यादव
४९
स्वतन्त्र पेन्चिस
रौतहट
इसलाम महमद नट
३०
स्वतन्त्र ताल्चा साँचो
रौतहट
महन्थ राय यादव
५५
मधेश तराई फोरम बाल्टिन
रौतहट
जोखु प्रसाद कुर्मी
६०
स्वतन्त्र पङ्खा
बारा
मखन साह कानु
४३
स्वतन्त्र पलङ्ग
बारा
महमद कलाम आजाद
४९
नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) डुङ्गा
बारा
राजेश प्रसाद यादव
३६
नेपाल मजदुर किसान पार्टी मादल
बारा
बेली कुमारी पाठक
३८
जनता पार्टी नेपाल मसी र कलम
पर्सा
अच्‍छेलाल प्रसाद कुर्मी
६३
नेपाल सद्भावना पार्टी (युनाइटेड) घडी
पर्सा
नारदजी ठाकुर लोहार
४२
स्वतन्त्र हेल्मेट
पर्सा
अमरदेव प्रसाद चौरसिया
४०
स्वतन्त्र इनार
पर्सा
देवेन्द्र प्रसाद आजाद
४७
जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स गोरुगाडा
चितवन
कालि बहादुर खड्का
४३
स्वतन्त्र सयपत्रि फूल
कास्की
रेवती रमण आचार्य
७२
राष्ट्रिय एकता पार्टी गदा
रुपन्देही
अच्यूत राज पन्थी
४५
स्वतन्त्र प्रेसर कुकर
कपिलवस्तु
श्री प्रकाश  पाण्डेय
४९
स्वतन्त्र कालोपाटी
कपिलवस्तु
सरफराज अहमद खाँ
२९
स्वतन्त्र स्वेटर
कपिलवस्तु
अशोक प्रसाद धोवी
४२
स्वतन्त्र पङ्खा
कपिलवस्तु
शिवनाथ  अहिर
४२
स्वतन्त्र हेल्मेट
कपिलवस्तु
शिवपति  कुर्मी
४२
स्वतन्त्र पलङ्ग
दाङ
राधा  आचार्य
५०
सोसल रिपब्लिकन पार्टी सलाईको बट्टा
दाङ
तेज बहादुर चौधरी
४०
थरुहट तराई पार्टी नेपाल ढक्की
बाँके
सफिउल्ला  बागवान
४५
मधेश तराई फोरम बाल्टिन

 १० भोट पाउनेहरु

झापा
युवराज  दाहाल
४०
राष्ट्रिय शिवसेना पार्टी सिपाही
झापा
गैसुदिन  मिया
२६
लिम्बुवान मुक्ति मोर्चा नेपाल कोट
भोजपुर
दिपक  राई
२८
नेपाल मजदुर किसान पार्टी मादल
मोरङ्ग
दसरथ प्रसाद राजवंशी
५०
नेपाल परिवार दल साँचो
मोरङ्ग
सिताराम  घिमिरे
५६
राष्ट्रिय शिवसेना पार्टी सिपाही
सुनसरी
भुमिराज  चौधरी
४६
जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल कापी कलम
उदयपुर
राजेन्द्र प्रसाद चौधरी
६६
संघीय सद्भावना पार्टी राजहाँस
सप्तरी
बद्री प्रसाद साह
५५
स्वतन्त्र खुर्पी
सिराहा
नागमणी  यादव
२९
स्वतन्त्र खल
दोलखा
राम प्रसाद उपाध्याय
६८
राष्ट्रिय चुरेभावर पार्टी चप्पल
धनुषा
विहारी  यादव
४९
स्वतन्त्र गङगटो
धनुषा
कुलानन्द  झा
३४
स्वतन्त्र तिलहरी
धनुषा
संतोष कुमार मण्डल
३२
स्वतन्त्र गितार
धनुषा
संतोष कुमार सरवरिया
३५
स्वतन्त्र ग्याँस चुलो
धनुषा
दिपेश कुमार साह
२८
राष्ट्रिय जनता दल नेपाल लालटिन
धनुषा
इन्दल प्रसाद यादव
५४
स्वतन्त्र अर्ना भैंसी
धनुषा
महाविर  यादव
२६
मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) रेल
धनुषा
घिंसिङ  गिरी
४२
स्वतन्त्र कालोपाटी
महोत्तरी
उदय वहादुर भण्डारी
३५
स्वतन्त्र ताल्चा साँचो
महोत्तरी
राज किशोर यादव
४२
स्वतन्त्र स्वेटर
महोत्तरी
विनोद  पासवान
३९
स्वतन्त्र कारखाना
महोत्तरी
फतुरी  चमार
६०
स्वतन्त्र प्रेसर कुकर
महोत्तरी
सुधिर कुमार राय
३३
स्वतन्त्र झोला
सर्लाही
राम सिंह चौधरी
३९
स्वतन्त्र गङगटो
सर्लाही
रामवीर  ठाकुर
२६
शिवसेना नेपाल डमरु
सर्लाही
बिजय कुमार चौधरी
३५
स्वतन्त्र हेल्मेट
सर्लाही
जगदिश प्रसाद महतो
३९
स्वतन्त्र प्रेसर कुकर
सर्लाही
प्रमोद  चौधरी
३४
स्वतन्त्र खुर्पी
सर्लाही
मानकी  सहनी
५३
स्वतन्त्र ताल्चा साँचो
रसुवा
दुर्गा देवि देवकोटा
२९
स्वतन्त्र जाँतो
धादिंग
बसन्त  आचार्य
२९
स्वतन्त्र कारखाना
धादिंग
सहदेव  सिलवाल
३५
स्वतन्त्र गितार
काठमाडौं
कल्पना लामिछाने घिमिरे
२७
नेपाल शान्ति क्षेत्र परिषद् जोडा हात
काठमाडौं
कृष्ण कुमार प्रसाई
३२
हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल महिला
काठमाडौं
राम प्रसाद शिवाकोटी
३५
नेपालआमा पार्टी आमाको काखमा बच्चा
काठमाडौं
गजेन्द्र बहादुर खड्का
५९
नेपाल लेबर पार्टी सिट्ठी
काठमाडौं
किशोर कुमार गुरुङ
३८
मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात
काठमाडौं
केदार प्रसाद निरौला
४५
चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल सुदर्शन चक्र
काठमाडौं
खगेश्‍वर  घिमिरे
४५
जनता पार्टी नेपाल मसी र कलम
काठमाडौं
चन्द्र बहादुर लामिछाने
३८
स्वतन्त्र गितार
काठमाडौं
१०
सुमित्रा पहरी गौतम
२६
मधेशी जनअधिकार फोरम, नेपाल हातले समातेको मसाल
काठमाडौं
१०
अमृत बहादुर क्षेत्री
२६
जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल कापी कलम
भक्तपुर
श्याम  गुभाजु
५७
स्वतन्त्र पेन्चिस
भक्तपुर
कपिल  थापा
३६
स्वतन्त्र सयपत्रि फूल
भक्तपुर
रविन्‍द्र  सापकोटा
३४
स्वतन्त्र कप
ललितपुर
सानु  बस्नेत क्षेत्री
४५
राष्ट्रिय चुरेभावर पार्टी चप्पल
मकवानपुर
दिनेश  न्यौपाने
२९
राष्ट्रिय शिवसेना पार्टी सिपाही
रौतहट
पवन कुमार जयसवाल
३६
स्वतन्त्र स्कुटर
रौतहट
राजेन्द्र  महरा
५०
स्वतन्त्र झोला
रौतहट
विकास विक्रम साह
३५
स्वतन्त्र सुराही
रौतहट
राम  एकवाल
४५
स्वतन्त्र भुईंकटहर
बारा
सुभाष प्रसाद साह
२७
स्वतन्त्र हेल्मेट
पर्सा
पुरुषोतम  दुबे
३४
सोसल रिपब्लिकन पार्टी सलाईको बट्टा
पर्सा
वेद प्रकाश कुमार गुप्ता कानु
२७
राष्ट्रिय जनता दल नेपाल लालटिन
पर्सा
चुनमुन सिंह राजपुत
३९
राष्ट्रिय शिवसेना पार्टी सिपाही
चितवन
सुरेन्द्र  त्रिपाठी
२५
नेपाल प्रजातान्त्रिक प्रगतिशिल पार्टी पहाड
चितवन
केशव प्रसाद अधिकारी
४०
स्वतन्त्र लाटोकोसेरो
नवलपरासी
डासी राम वसेल
३७
स्वतन्त्र अर्ना भैंसी
नवलपरासी
शैलेन्द्र कुमार गुप्ता
३४
संयुक्त राष्ट्रवादी मोर्चा नेपाल कलश
रुपन्देही
मुखतार अहमद गद्दी
४४
स्वतन्त्र ग्याँस चुलो
रुपन्देही
देव प्रसाद गुरुङ्ग
५४
स्वतन्त्र हेल्मेट
रुपन्देही
नारायण  घिमिरे
३१
राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी पुतली
रुपन्देही
अब्बुहरेरा  मुसलमान
४७
स्वतन्त्र पङ्खा
रुपन्देही
सुनिल कुमार गिरी
२७
राष्ट्रवादी एकता पार्टी परेवा
कपिलवस्तु
गणेश कुमार गुप्‍ता
३३
स्वतन्त्र सयपत्रि फूल
कपिलवस्तु
इश्‍तियाज अहमद खाँ
४२
स्वतन्त्र कालोपाटी
कपिलवस्तु
माहेताव आलम खाँ
३१
स्वतन्त्र बकुल्ला
पर्वत
नुमाखर  भुर्तेल
३३
स्वतन्त्र इस्त्री
दाङ
पिताम्बर  कडेल
२७
मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) रेल
सुर्खेत
दिपेन्द्र सिंह वि.सी.
३८
स्वतन्त्र प्रेसर कुकर
बाँके
मो.वकिल  हलवाई
४३
संघीय सद्भावना पार्टी राजहाँस
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis