थाइल्याण्डको राजधानी बैंककबाट केही पर रहेको
चियाङमाइस्थित लागूऔषध पुनस्थापना केन्द्रबाट डिस्चार्ज भएको दुई साता बितिसक्यो । केन्द्र पारसमा अब लागूऔषधको कुनै अंश बाँकी नरहेको र उनी पूर्णरुपमा पुर्नस्थापित भएको ठहर गरिसक्यो । अब उनी नेपाल फर्किन सक्ने अबस्थामा छन् ।
तर, उनी चाहेर पनि नेपाल फर्किन सकिरहेका छैनन् । कारण, पुर्नस्थापनामा लगिएका ब्यक्तिका सवै चीज प्रहरीकहाँ हुन्छन् । उनको पासपोर्ट पनि थाई प्रहरीको नियन्त्रणमा छ ।
पुनस्थापना भइसके पनि उनी आफ्नै चाहनाले हिडडुल गर्न सक्दैनन् । त्यसलै स्थानीय अभिभावकका रुपमा प्रेमीका कन्निका चाइसानलाई राखेका छन् । उनलाई अहिले नेपाल फर्किने चटारो भएपनि प्रहरीले दिन नमानिरहेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।
प्रहरीले अहिले आधिकारिक अभिभावकलाई मात्र राहदानी दिने र उनको साथमा मात्र थाइल्याण्ड छाड्न पाउने जनाउ दिएको छ ।
थाई प्रहरीले कन्निकालाई आधिकारिक अभिभावक मान्दैन । कारण, पारस र उनीवीच आधिकारिक बिबाह भएको छैन् । थाई प्रहरीले पत्नी हिमानी वा बाबु ज्ञानेन्द्रलाई मात्र आधिकारिक अभिभावक मान्ने भएकाले अब पारसलाई त्यहाँबाट मुक्त गरेर ल्याउन उनीहरु दुईमध्ये एक जना जानुपर्ने अबस्था छ ।
तर, पत्नी हिमानी र पिता ज्ञानेन्द्र दुवै जना यतिबेला आफन्तको बिबाहका लागि भारतमा छन् । पारसचाहिँ नेपाल आउने पखाईमा बैंककमा अलपत्र परेका छन् ।
१५
माघ, काठमाण्डौ । सामान्यतः केही नभएका र कोही नभएका मान्छे बिचल्लीमा
पर्छन् । बिदेशको ठाउँमा धेरै नेपालीहरु यस्तै अबस्थामा बिचल्ली पर्दा
नेपालीहरुले नै सहयोग गरेर उद्दार गर्ने गर्छन् । तर, सवै पुगिसरी भएका
पूर्व युवराज पारस शाह अहिले बिचल्लीको अबस्थाबाट गुज्रिएका छन् ।
थाइल्याण्डको राजधानी बैंककबाट केही पर रहेको चियाङमाइस्थित लागूऔषध पुनस्थापना केन्द्रबाट डिस्चार्ज भएको दुई साता बितिसक्यो । केन्द्र पारसमा अब लागूऔषधको कुनै अंश बाँकी नरहेको र उनी पूर्णरुपमा पुर्नस्थापित भएको ठहर गरिसक्यो । अब उनी नेपाल फर्किन सक्ने अबस्थामा छन् ।
तर, उनी चाहेर पनि नेपाल फर्किन सकिरहेका छैनन् । कारण, पुर्नस्थापनामा लगिएका ब्यक्तिका सवै चीज प्रहरीकहाँ हुन्छन् । उनको पासपोर्ट पनि थाई प्रहरीको नियन्त्रणमा छ ।
पुनस्थापना भइसके पनि उनी आफ्नै चाहनाले हिडडुल गर्न सक्दैनन् । त्यसलै स्थानीय अभिभावकका रुपमा प्रेमीका कन्निका चाइसानलाई राखेका छन् । उनलाई अहिले नेपाल फर्किने चटारो भएपनि प्रहरीले दिन नमानिरहेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।
प्रहरीले अहिले आधिकारिक अभिभावकलाई मात्र राहदानी दिने र उनको साथमा मात्र थाइल्याण्ड छाड्न पाउने जनाउ दिएको छ ।
थाई प्रहरीले कन्निकालाई आधिकारिक अभिभावक मान्दैन । कारण, पारस र उनीवीच आधिकारिक बिबाह भएको छैन् । थाई प्रहरीले पत्नी हिमानी वा बाबु ज्ञानेन्द्रलाई मात्र आधिकारिक अभिभावक मान्ने भएकाले अब पारसलाई त्यहाँबाट मुक्त गरेर ल्याउन उनीहरु दुईमध्ये एक जना जानुपर्ने अबस्था छ ।
तर, पत्नी हिमानी र पिता ज्ञानेन्द्र दुवै जना यतिबेला आफन्तको बिबाहका लागि भारतमा छन् । पारसचाहिँ नेपाल आउने पखाईमा बैंककमा अलपत्र परेका छन् ।
- See more at: http://www.onlinekhabar.com/2014/01/161013/#sthash.xkR6c6l0.dpuf

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !