कियानको रंग श्वेत छ भने रेमीको रंग कालो
छ। उनी झट्ट हेर्दा अफि्रकी मुलको जस्तो देखिन्छिन। श्वेत आमाबाबुको सन्तान भएर पनि दुई मध्ये एक बच्चाको रंग कालो छ, यस्तो लाखौंमा एक हुन्छ। यसको कारण्ँ उनीहरुको बाबुआमामा पाएको रेयर जीन हो।
दुबै बच्चीको आमा काइली होजसन र बाबु रेमी हार्डर दुबैमा एक समानता छ, त्यो के भने होजसको रंग श्वेत छ भने बाबु काला थिए। यी दुबै अहिले ८ वर्षकी भइसकेकी छिन्।
कियान
र रेमी जुम्हयाहा दिदी–बहिनी हुन्। उनीहरुको जन्म झण्डै एक मिनेटको फरकमा
भएको थियो। दुबैको नाक–नक्शा त एक जस्तै छ तर, रंग ठिक विपरित।
कियानको रंग श्वेत छ भने रेमीको रंग कालो छ। उनी झट्ट हेर्दा अफि्रकी मुलको जस्तो देखिन्छिन। श्वेत आमाबाबुको सन्तान भएर पनि दुई मध्ये एक बच्चाको रंग कालो छ, यस्तो लाखौंमा एक हुन्छ। यसको कारण्ँ उनीहरुको बाबुआमामा पाएको रेयर जीन हो।
दुबै बच्चीको आमा काइली होजसन र बाबु रेमी हार्डर दुबैमा एक समानता छ, त्यो के भने होजसको रंग श्वेत छ भने बाबु काला थिए। यी दुबै अहिले ८ वर्षकी भइसकेकी छिन्। - See more at: http://www.weeklynepal.com/2014/01/13/different-skin-color-twins/#.UtYtPPtRBUw

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !