CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , , » ‘भ्यालेन्टाइन डे’ गर्लफ्रेण्ड छैन ? चिन्ता नगर्नुस, यसरी आत्मसन्तुष्टि लिन सकिन्छ !

‘भ्यालेन्टाइन डे’ गर्लफ्रेण्ड छैन ? चिन्ता नगर्नुस, यसरी आत्मसन्तुष्टि लिन सकिन्छ !


Keisuki-Jinushi--1‘भ्यालेन्टाइन डे’ ढोकैमा आइपुग्यो । यो पश्चिमा संस्कृतिको प्रवेशसँगै धेरै टीनएजर ठिटाहरुलाई चिन्ता हुन्छ, कसरी गर्लफ्रेण्ड बनाउने ? किनकी यो दुनियाँमा अब गर्लफ्रेण्ड पनि प्रतिष्ठाको बिषय बनिसक्यो, गर्लफ्रेण्ड नहुनेहरु असक्षम ठहरिन्छन् ।


तर, भन्नासाथ कहाँ जोडी पाइन्छ र ?

प्रबिधिको दुनियाँमा तपाईलाई यो कुनै ठूलो समस्या हैन् । तपाई सजिलै दुनियाँलाई मूर्ख बनाउन सक्नुहुन्छ कि तपाईसँग गर्लफ्रेन्ड छ । त्यतिमात्र हैन, तपाई उसँग रोमान्स पनि गरिरहनुभएको छ ।

यसका लागि तपाईले यी जापानी युवाबाट केही सिक्नुपर्छ ।

काइस्की जेनुसीका इन्टाग्राम फलोअरहरुले उनको प्रेमिका छन् भन्ने लाग्नु स्वभाविक हो । किनकी उनले किस गर्दै गरेको तस्वीरहरु राखेका छन् ।

Keisuki-Jinushi

तर, कहिले काँही देखेको कुरा सत्य नहुन सक्छ । किनकी बास्तवमा जेनुसीको प्रेमिका छैन । टोक्योका २८ वषर्ीय जेनुसीले प्रविधीको प्रयोग गरेर अरुलाई उल्लु मात्र बनाएका छैनन्, आफैले प्रेमिका भएको झैं आत्मसन्तुष्टि पनि लिइरहेका छन् ।

उनले महिलाको जस्तो लामो कपाल भएको मुखुण्डो प्रयोग गरेर सेल्फी तस्वीर खिचेर इस्टाग्राममा राखेका छन् । उनी आफ्नो यो शैलीलाई ‘वान म्यान डेट’ भन्छन् । उनले कसरी यस्तो तस्वीर खिचियो भनेर ब्लगमा केही रहस्य खोलेका छन् ।
Lonely: Keisuki Jinushi paints his nails to look like woman's hands and holds a wig to create this scene

To all of his Instagram followers Keisuki Jinushi has the perfect girlfriend who loves to shower him with kisses

He has posted a step-by-step picture tutorial on Instagram showing his followers how they too can create the girlfriend effect

Lovebirds: Keisuki Jinushi may look like he is snogging his girlfriend but he is in fact singleApply light coloured foundation and nail polish to make your hands look more feminine
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis