CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » तपाईंको जीमेल ह्याक भएको कसरी थाहा पाउने ?

तपाईंको जीमेल ह्याक भएको कसरी थाहा पाउने ?

 Gmail_logo‘म सेमिनारमा भाग लिन अफ्रिका आएको, पैसा लुटिएर बिचमै अलपत्र परेँ मलाई पैसा पठाउनु’ भन्दै तपाईको साथी वा आफन्तबाट इमेल आएको छ ?

साथीको इमेल ठेगानाबाटै यस्तो इमेल आएपछि तपाईंलाई साथीबारे चिन्ता लाग्नु स्वभाविक हो । तर, यसरी आउने इमेल लगभग सवैजसो फर्जी हुन्छन् । साथीकै इमेल ठेगानाबाट आएको पनि कसरी फर्जी
हुन सक्छ ? कारण– उनीहरुको इमेल ठेगाना ह्याक गरेर अरु कसैले प्रयोग गरिरहेको हुन्छ ।

आजकल धेरै नेपालीहरुको इमेल ठेगाना ह्याक भएर पिडीत बन्नुपरेका खवरहरु सार्वजनिक हुन थालेका छन् । कतिपय सेलिब्रिटी र नेताहरु नै इमेल ह्याक भएको भन्दै पीडा पोख्ने गर्छन् ।

आफ्नो इमेल ह्याक हुनबाट बचाउन धेरै सुरक्षाका उपायहरु अपनाउनु जरुरी छ । यदि कसैले तपाईको जानकारी बिनै तपाईको इमेल चलाइरहेको छ भने कसरी थाहा पाउने ? आज हामी तपाईलाई जीमेल ह्याक भएको कसरी थाहा पाउने भन्नेबारे केही महत्वपूर्ण जानकारी दिँदै छौं ।

जीमेलमा यस्ता धेरै सूचकहरु छन जहाँबाट तपाईको जीमेल ह्याक भएको छ कि छैन भन्ने जानकारी लिन सकिन्छ ।
सवैभन्दा पहिले तपाई आफ्नो जीमेल अकाउन्ट खोल्नुहोस र त्यसको सवैभन्दा तल दायाँ साइडमा रहेको डिटेल बटन क्लिक गर्नुहोस् ।

सवैभन्दा पहिले तपाई आफ्नो जीमेल अकाउन्ट खोल्नुहोस र त्यसको सवैभन्दा तल दायाँ साइडमा रहेको Detail बटन क्लिक गर्नुहोस् ।


यहाँ एउटा सूची देखिने छ जसले तपाईको इमेल ठेगाना पछिल्लो १० पटक कहाँ–कहाँबाट खोलियो भन्ने जानकारी राखेको हुन्छ ।

यहाँ एउटा सूची देखिन्छ जसले तपाईको इमेल ठेगाना पछिल्लो १० पटक कहाँ–कहाँबाट खोलियो भन्ने जानकारी राखेको हुन्छ


यदि कसैले तपाईको जीमेल अन्य ठाउँबाट खोल्न कोसिस गरेको छ भने त्यसको जानकारी यहाँ हुने छ । तपाईले अन्य कुनै ठाउँबाट आफ्नो इमेल खोल्नुभएको छ तर, त्यसलाई साइन आउट गर्न बिर्सनुभएको छ भने सवैभन्दा माथि रहेको साइन आउट अल सेसनमा क्लिक गर्नुहोस् ।

यदि कसैले तपाईको जीमेल अन्य ठाउँबाट खोल्न कोसिस गरेको छ भने त्यसको जानकारी यहाँ हुने छ । तपाईले अन्य कुनै ठाउँबाट आफ्नो इमेल खोल्नुभएको छ तर, त्यसलाई Sign out गर्न बिर्सनुभएको छ भने सवैभन्दा माथि रहेको Sign out all sessions मा क्लिक गर्नुहोस् ।

सूचीको मुनी रहेको अलर्ट प्रिफरेन्स क्लि गर्नुहोस् । त्यहाँ दुईवटा अप्सन छन् । त्यसमध्ये Show an alert for unusual activity मा क्लिक गुर्नहोस् ।

अब तपाईको इमेल कुनै नयाँ कम्प्युटरबाट खोलिएको छ भने तत्कालै जीमेलमा सन्देश आउने छ । त्यस्तो सन्देशहरु सधै ख्याल गर्नुहोस र कसैले तपाईको इमेल खोल्ने कोसिस गरेको सूचना आए तत्काल पासवर्ड परिवर्तन गर्नुहोस् ।
साभार : अनलाईन खबर


‘म सेमिनारमा भाग लिन अफ्रिका आएको, पैसा लुटिएर बिचमै अलपत्र परेँ मलाई पैसा पठाउनु’ भन्दै तपाईको साथी वा आफन्तबाट इमेल आएको छ ?
साथीको इमेल ठेगानाबाटै यस्तो इमेल आएपछि तपाईंलाई साथीबारे चिन्ता लाग्नु स्वभाविक हो । तर, यसरी आउने इमेल लगभग सवैजसो फर्जी हुन्छन् । साथीकै इमेल ठेगानाबाट आएको पनि कसरी फर्जी हुन सक्छ ? कारण– उनीहरुको इमेल ठेगाना ह्याक गरेर अरु कसैले प्रयोग गरिरहेको हुन्छ ।
आजकल धेरै नेपालीहरुको इमेल ठेगाना ह्याक भएर पिडीत बन्नुपरेका खवरहरु सार्वजनिक हुन थालेका छन् । कतिपय सेलिब्रिटी र नेताहरु नै इमेल ह्याक भएको भन्दै पीडा पोख्ने गर्छन् ।
आफ्नो इमेल ह्याक हुनबाट बचाउन धेरै सुरक्षाका उपायहरु अपनाउनु जरुरी छ । यदि कसैले तपाईको जानकारी बिनै तपाईको इमेल चलाइरहेको छ भने कसरी थाहा पाउने ? आज हामी तपाईलाई जीमेल ह्याक भएको कसरी थाहा पाउने भन्नेबारे केही महत्वपूर्ण जानकारी दिँदै छौं ।
जीमेलमा यस्ता धेरै सूचकहरु छन जहाँबाट तपाईको जीमेल ह्याक भएको छ कि छैन भन्ने जानकारी लिन सकिन्छ ।
सवैभन्दा पहिले तपाई आफ्नो जीमेल अकाउन्ट खोल्नुहोस र त्यसको सवैभन्दा तल दायाँ साइडमा रहेको डिटेल बटन क्लिक गर्नुहोस्  ।
सवैभन्दा पहिले तपाई आफ्नो जीमेल अकाउन्ट खोल्नुहोस र त्यसको सवैभन्दा तल दायाँ साइडमा रहेको Detail बटन क्लिक गर्नुहोस् ।

यहाँ एउटा सूची देखिने छ जसले तपाईको इमेल ठेगाना पछिल्लो १० पटक कहाँ–कहाँबाट खोलियो भन्ने जानकारी राखेको हुन्छ ।
यहाँ एउटा सूची देखिन्छ जसले तपाईको इमेल ठेगाना पछिल्लो १० पटक कहाँ–कहाँबाट खोलियो भन्ने जानकारी राखेको हुन्छ 

यदि कसैले तपाईको जीमेल अन्य ठाउँबाट खोल्न कोसिस गरेको छ भने त्यसको जानकारी यहाँ हुने छ । तपाईले अन्य कुनै ठाउँबाट आफ्नो इमेल खोल्नुभएको छ तर, त्यसलाई साइन आउट गर्न बिर्सनुभएको छ भने सवैभन्दा माथि रहेको साइन आउट अल सेसनमा क्लिक गर्नुहोस् ।
यदि कसैले तपाईको जीमेल अन्य ठाउँबाट खोल्न कोसिस गरेको छ भने त्यसको जानकारी यहाँ हुने छ । तपाईले अन्य कुनै ठाउँबाट आफ्नो इमेल खोल्नुभएको छ तर, त्यसलाई Sign out गर्न बिर्सनुभएको छ भने सवैभन्दा माथि रहेको Sign out all sessions मा क्लिक गर्नुहोस् ।
सूचीको मुनी रहेको अलर्ट प्रिफरेन्स क्लि गर्नुहोस् । त्यहाँ दुईवटा अप्सन छन् । त्यसमध्ये Show an alert for unusual activity मा क्लिक गुर्नहोस् ।
अब तपाईको इमेल कुनै नयाँ कम्प्युटरबाट खोलिएको छ भने तत्कालै जीमेलमा सन्देश आउने छ । त्यस्तो सन्देशहरु सधै ख्याल गर्नुहोस र कसैले तपाईको इमेल खोल्ने कोसिस गरेको सूचना आए तत्काल पासवर्ड परिवर्तन गर्नुहोस् ।
- See more at: http://www.onlinekhabar.com/2014/02/162569/#sthash.bLbFU4N9.dpuf
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis