CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ९० लाख मानिस मारेको प्रथम विश्वयुद्धको नदेखिएका तस्बिरहरु

९० लाख मानिस मारेको प्रथम विश्वयुद्धको नदेखिएका तस्बिरहरु

first world war

(एजेन्सी)– प्रथम विश्व युद्ध सिद्धिएको एक शताब्दि बितिसकेको छ । सन् १९१४ देखि १९१८ को बिचमा युरोपमा भएको यो युद्ध दुई विरोधी सैन्य गठबन्धनको बिचमा भएको थियो । युद्धमा एकतर्फ अमेरिका, रुस र फ्रान्स थियो भने अर्कोतर्फ जर्मनी, अष्ट्रिया, हंगेरी र इटाली थियो । यद्यपी अटोमन एम्पाएरदेखि बुल्गेरिया र जापानसम्म युद्धमा सम्मिलित थिए । इतिहासको यो ठूलो युद्धमा ६ करोड युरोपियन लगायत सात करोड सैनिकहरुले
भाग लिएका थिए । यो युद्धमा ९० लाख मानिसहरुको ज्यान गएको थियो । सन् १९१४ जुन २८ मा अष्ट्रियाको सिंहासनको उत्तराधिकारी आर्चड्युक फ्रान्ज फर्डिनेन्ड र उनकी श्रीमतीको हत्या नै यो युद्धको मूल कारण बनेको बताइएको छ । यसको ठीक एक महिना पछि अष्ट्रियाले सर्बियाको बिरुद्ध युद्धको घोषणा गरेको थियो । रुस, फ्रान्स र ब्रिटेनले सर्बियाको मद्दत गरेका थिए भने जर्मनीले अष्ट्रियाको साथ दिएको थियो ।        
first world war1

first world war2first world war3first world war4first world war5first world war6first world war7first world war8first world war9first world war10first world war11first world war12first world war13first world war14first world war15first world war16first world war17first world war18first world war19first world war20
first world warfirst world war21first world war22first world war23first world war24first world war25





Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis