CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » खाली पेट पानी पीउनु किन ?

खाली पेट पानी पीउनु किन ?

dwiesपानीलाई जीवन पनि भन्ने गरिन्छ । स्वस्थ जीवनको निम्ती दैनिक रुपमा पानी पिउनु नीकै लाभ दायक मानिन्छ । आयुर्वेद देखी आधुनिक चिकित्‍सा पद्धति सम्म खाली पेट पानी पीउने कार्यलाई महत्वपूर्ण मानिन्छ। बिहान उठ्ने बित्तिकै खाली पेट कम्सेकम ४ गलास पानी अर्थात १ लिटर पानी पीउनु अत्यन्त जरुरी मानिन्छ । दैनिक पानी पिउने कार्यले मानिशको
पाचन शक्ति बढाउनुको साथै धेरै रोगबाट मुक्त गराउछ ।
हरेक बिहान खाली पेट पानी पिउने प्रक्रियालाई वॉटर थेरेपी ट्रीटमेंट भनिन्छ। पानी सेबन गर्नु भन्दा एक घण्टा पहिले र एक घण्टा पछि सम्म केहि न खानु अत्यन्त लाभदयाक र स्वस्थबर्धक मानिन्छ। सुरुवातमा एकै चोटी १ लिटर पानी पिउन अलि मुस्किल हुनसक्छ तर बिस्तारै बिस्तारै बानी बसाल्दै गएमा केहि दिन पछि तपाइको शरीरलाई आफै पानीको बानी बस्नेछ । दैनिक पानी सेवन गर्नाले पुराना तथा गम्भीर रोगहरु समेत ठिक भएको चिकितसकहरुको भनाई रहेको छ | त्यसबाहेक वॉटर थेरेपी ट्रीटमेंटको मदतले टाउको दुख्ने , जीउ दुख्ने , अर्थराइटिस, हृदयको तेज गती, इपलिप्सी, ब्रोंकाइटिस, अस्थमा, टीबी, मैनिन्जाइटिस, किडनी र यूरीन संग सम्बन्धित सम्पूर्ण बिमारी निको पार्न सकिन्छ। त्यति मात्र नभई पानी पिउने उक्त प्रक्रियाले उल्टी, गैस्टिक , डायरिया, बवासीर, मधुमेह, कब्ज, आँखाको समस्या, कैंसर, महिनाबारी मा अनियमितता, कान, नाक, घाटी र हृदय संग सम्बन्धित रोगहरु पनि नियन्त्रण गर्न सकिन्छ ।

उपचार पद्धति:

  • बिहान उठ्ने बित्तिकै र दात माझ्नु अघि नै ४ गलास पानी पिउनुहोस ।
  • ब्रश गरेको कमसेकम ४५ मिन सम्म न त केहि खानुस न त पिउनुस नै ।
  • नास्ता, लंच र डिनर गरेको १५ मिनट पछि २ घण्टा सम्म पानी र भोजन केहि सेवन न गर्नुहोस ।
  • बृद्ध र अशक्त हुनुहुन्छ भने अलि अलि गरेर बानी बसाल्नुस ।

कति दिन पछि कुन बिरामी निको हुन्छ त ?

  • उच्‍च रक्‍तचाप – 30 दिन
  • गैस -10 दिन
  • डायबिटीज – 30 दिन
  • कब्‍ज- 10 दिन
  • कैंसर . 180 दिन
  • टीबी . 90 दिन
अर्थराइटिसको समस्या हुनेहरुले यो पद्धति पहिलो हप्तामा ३ दिन मात्र अपनाउनु होस् त्यसपछि अर्को हप्ता देखि दैनिक प्रयोग गर्न सक्नु हुन्छ ।

ध्यान दिनु पर्ने कुराहरु :

वॉटर ट्रीटमेंट पद्धति अपनाउने बित्तिकै आफुले दैनिक रुपमा सेवन गर्ने औषधि बन्द न गर्नुहोस | कुनै गम्भीर रोग भएमा आफ्नो चिकित्सक संग अबस्य परामर्श लिनु होला | यो पद्धतिको कुनै साइड इफेक्ट छैन |
- See more at: http://nepalisanchar.com/importance-of-drinking-water-in-empty-stomach/#sthash.AT19CQyb.dpuf
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis