CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » दुई 'हटकेक' एकसाथ

दुई 'हटकेक' एकसाथ

ग्ल्यामर क्षेत्रका दुई चर्चित अनुहार हुन्, ऋचा शर्मा र अकेशा विष्ट । मोडलिङ हुँदै फिल्ममा छिरेकी ऋचा भर्सटाइल नायिकाका रूपमा स्थापित भइसकेकी छन् भने भिजेसमेत रहेकी अकेशाले छोटै समयमा म्युजिक भिडियोमा आफ्नो छुट्टै पहिचान बनाएकी छन् । त्यसैले फिल्ममा ऋचा र म्युजिक भिडियोमा अकेशा 'हटकेक' मानिन्छन् । अब यी दुवै सुन्दरीलाई एउटै फिल्ममा देख्न पाइने भएको छ । फिल्म हो, जिन्दगी रक्स । लोकपि्रयता आकलन गरेरै हुनुपर्छ, निमर्ाण युनिटले दुवै हिरोइनलाई प्रमोसनको प्रमुख अस्त्र बनाएको छ । डेब्यु फिल्म
भएकाले अकेशा र निर्देशकदेखि को-स्टारसम्म नयाँ भएकाले ऋचा पनि निकै उत्साही देखिन्छिन् । हालै काठमाडौँमा सम्पन्न पत्रकार सम्मेलनमा रातो पहिरनमा सजिएका दुवै हिरोइनको सुन्दरताको खुलेर तारिफ भयो । यही प्रशंसा फिल्म रिलिजपश्चात् हुन्छ कि हुन्न, हेर्न बाँकी छ । निकेश खड्का निर्देशित फिल्मको रिलिज मिति १८ पुस तोकिएको छ ।
साभार : नेपाल 
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis