CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पुरुषहरु महिलाहरुको के के हेर्न रुचाउँछन त ?

पुरुषहरु महिलाहरुको के के हेर्न रुचाउँछन त ?

लगभग धेरैजसो पुरुषहरुको स्वभाव उस्तै हुन्छ – महिलाहरुलाई घुरेर हेर्ने । पुरुषहरुको स्टेटसको हिसाबले उनीहरुमा मायाको महत्व परिवर्तन त हुने गर्दछ तर उनीहरुको महिलाहरुलाई हेर्ने तरिका एकैखाले हुने गर्दछ । तर आखिर पुरुषहरु महिलामा के हेर्दछन् ? थुप्रै पटक पुरुषहरुको घुरेर हेर्ने बानीले महिलाहरुलाई असहज महसुस गराइरहेको हुन्छ । आउनुहोस्, थाहा पाऔँ आखिर पुरुषहरु महिलाको के कुरा घुरेर हेर्ने गर्दछन् । 

१. उनको ब्राः पुरुषहरुलाई महिलाको ब्रा मा रुची हुने गर्दछ । महिलाहरुले कस्तो प्रकारको ब्रा लगाएका छन् भन्ने कुराहरु उनीहरु थाहा पाउन चाहन्छन् । 


२. उनको स्तनः महिलाहरुको क्लिभेज हेर्ने कासिसमा पुरुषहरु निकै अग्रसर रहेका हुन्छन् । क्लिभेज हेरेर नै उनीहरु त्यसको आकारको अनुमान गर्छन् । 

३. हिप हेर्नुः हरेक पुरुष कुनै पनि महिला वा युवतीको हिपलाई पक्कै हेर्दछन् । यो उनीहरुलाई साह्रै आकर्षक लाग्ने गर्दछ । 

४. पेटः पुरुष, महिलाको पेटलाई अवश्य हेर्ने गर्दछन् । उनीहरुलाई महिलाको पेटले आकर्षित गर्दछ । 

५. काखीमुनीको रौँः यदि कोही महिलाले स्लिभलेस लगाएकी छिन् भने पुरुषहरु महिलाको काखी मुनीको रौँलाई पक्कै नियाल्ने गर्दछन् । 
menstareatinwomen

६. खुट्टाः पुरुषहरुलाई महिलाको खुट्टा हेर्न निकै मजा लाग्ने गर्दछ । 

७. कम्मरः महिलाको कम्मरको लचकलाई पुरुषहरुको नजरले थाम्न सक्दैन । साडीमा यो भाग हेर्न निकै सजिलो हुने गर्दछ । 

८. रसिलो ओठः पुरुषका लागि हरेक सुन्दर ओठ रसिलो नै हुने गर्दछ । ओठलाई हेरेर यो प्राकृतिक हो कि यसमा ग्लस अथवा लिपस्टिक लगाएको छ कि छैन भन्ने कुरा अनुमान गर्छन् । 

९. हट लाइनः हिपको बिचको लाइनलाई हट लाइन अथवा बट लाइन भनिन्छ । 
जिन्स लगाउने महिलाहरु निहुरिएको खण्डमा यो भाग निकै सजिलै देखिन्छ । यो भाग पुरुषहरुलाई निकै सेक्सी लाग्छ । (एजेन्सी)

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis