CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » ऋषि धमलाको विवाह ? किन स्थगित?

ऋषि धमलाको विवाह ? किन स्थगित?

ऋषिको विवाह स्थगित ???
रिपोर्टर्स क्लबका सदावहार अध्यक्ष ऋषि धमलाको विवाह स्थगित भएको कुरा धमलाले दृष्टिलाई बताएका छन्। उनको विवाह एलिजा गौतमसँग माघ १७ गते गरिने कार्यक्रम थियो। 'हाम्रो विवाहको  शुभ–अवसरमा आयोजित जलपान समारोहमा उपस्थितिका लागि भनेर करिब तीन हजार निमन्त्रणा कार्ड बाँडी पनि सकिएको थियो। 
नेपाल पुलिस क्लब प्रदर्शनी मार्गमा अपरान्ह २ बजे भोजका लागि निम्ता गरिएको कार्ड राष्ट्रपति, प्रधानमन्त्रीलगायत दलका
नेताहरूको घरदैलोमा आफैं पुगेका धमलाको विवाह स्थगित हुनुको पछाडि उनलाई शोक पर्नु हो। उनका तेह्रदिने काका वेदप्रसाद धमलाको गत आइतबार पोखरामा निधन भएकोले विवाहको कार्यक्रम वैशाखसम्म सार्नु परेको धमलाले बताएका छन्। आफ्नो विवाहको निम्तो दिन गत बुधबार धमला नयाँदिल्लीसम्म पुगेका थिए। त्यहाँ उनले भाजपाका अध्यक्ष राजनाथ सिंह, डीपी त्रिपाठी, दिगविजय सिंह, सिताराम यचुरीलाई निम्ता दिएका थिए।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis