CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ल हेर्नुस फोटो, यस्तो हुन्छ जनावरकोलागि मायाँ,सहायता भनेको

ल हेर्नुस फोटो, यस्तो हुन्छ जनावरकोलागि मायाँ,सहायता भनेको


जनावर प्रेमीहरु जनावरका खातिर निकै अचम्मका योगदान गर्न पछि पर्दैनन् ।
अहिलेको विज्ञान प्रविधि तथा अक्कलको युगमा सायद मान्छे मात्र होइन दयालु मान्छेको साथ पाउने हो भने कुनैपनि जिवले यो दुनियामा अपांग हुनुको पिडा भोग्नु
पर्दैन । यी तस्वीर हरुले यहीँ तथ्यलाई बोलिरहेका छन् ।
यहाँ अपांग जनावर तथा चराचुरुंगीलाई हिँडडुल गर्नका लागि कस्तो प्रबन्ध गरिएको छ भन्ने कुरा देखाइएको छ । यसले मान्छे हिंस्रक मात्र होइन निकै दयालु छ भन्ने कुराको पनि प्रमाण दिन्छ ।
 

Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis