CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » आजको जोक - फागुन २५ - प्रेमी प्रेमिका र डर

आजको जोक - फागुन २५ - प्रेमी प्रेमिका र डर

आजको जोक - फागुन २४ - केटी, ब्वाईफ्रेन्ड र लोग्ने प्रेमीका तिमी बिहे पछि चुरोट पिउन छोड्छौ प्रेमी किन नछोड्नु अवश्य पनि छोड्छु ।
प्रेमीका रक्सी र तास नि ! प्रेमी त्यो पनि छोड्छु ।
प्रेमीका बिहे अघि चाँहि के के
छोड्ने विचार गरेको छौ नि ! प्रेमी तिमीलाई ! प्रेमीका तिमी नभएमा म बाँच्न सक्दिन तिमी म संग कहिले बिहे गर्छौ ?
प्रेमी प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो परिवार संग सोध्नु पर्छ।
प्रेमीका के तिम्रो बुवाआमाले मान्नु हुन्छ त प्रेमी किन नमान्नु मेरो बुवा आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis