CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » मन खुसी राख्न : यौन क्रिडा,मदिरापान,स्वयं सेवा

मन खुसी राख्न : यौन क्रिडा,मदिरापान,स्वयं सेवा



पछिल्लो अध्ययनले मानिसलाई प्रफुल्ल बनाउन यौन क्रिडा सबैभन्दा सफल हुने देखाएको छ। न्युजिल्यान्डको क्यान्टरबरी विश्वविद्यालयका  अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले मानिसलाई खुसी राख्ने उपायका रूपमा सेक्स सदावहार हतियार भएको देखाएको हो।मानिसलाई खुसी  राख्ने उपायमध्ये सेक्सपछि दोस्रो स्थानमा मदिरापान परेको छ। 

त्यस्तै स्वयं सेवा तेस्रो स्थानमा छ। मानिसलाई खुसी राख्ने उपायका रूपमा योग चौथो, शिशुको हेरचाह पाँचौँ, संगीतको श्रवण छैटौँ तथा  सामाजिक कार्य सातौँ स्थानमा छन्। त्यस्तै रुचिको काम गर्नु आठौँ, सपिङ गर्नु नवौँ तथा खेल खेल्नु दसौँ स्थानमा परेका छन्। मोबाइलमार्फत  म्यासेज पठाएर जवाफ माग गरी गरिएको सर्वेक्षण अनुसार फेसबुकको प्रयोग, घरायासी काम, अध्ययन-अध्यापन, ज्यालादारी तथा कपडा  धुनेजस्ता काम मानिसलाई सबैभन्दा मन नपर्ने काम हुन् र ती काम गर्दा मानिसको मन पटक्कै खुसी हुँदैन।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis