CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बंगलादेशसँग नेपाल पराजित

बंगलादेशसँग नेपाल पराजित


एएफसी च्यालेन्ज कप समूह चरणको दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। सोमबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले नेपाललाई २-० गोलले हरायो। खेलको २७औं मिनेटमा रेफ्रीले पेनाल्टी दिएपछि त्यसको सदुपयो
गर्दै बंगलादेशले पहिलो गोलको खाता खोल्यो। खेलको ५७‍औं मिनेटमा बंगलादेशले अर्को गोल थप्यो। खेलमा फर्किन नेपाली खेलाडीले धेरै प्रयास गरे पनि विफल भयो। नेपालले अर्को खेल प्यालेस्टाइनसँग खेल्नेछ। आजको पहिलो खेलमा भने प्यालेस्टाइनले नर्दन मारियाना आइल्यान्डलाई ९-० गोलले पराजित गर्‍यो। - नागरिक न्युज 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis