CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बन्द साँझ पाँच बजेदेखि खुल्ने

बन्द साँझ पाँच बजेदेखि खुल्ने


काठमाडौं, फागुन २३ - नेकपा-माओवादीसहितको संयुक्त मोर्चाले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौं उपत्याकालगायत देशका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ। बन्दका कारण उद्योग, कलकारखाना, शिक्षालय, यातायात तथा बजार ठप्पछन्। बन्द साँझ ५ बजेदेखि खुल्ने आयोजकले जनाएका छन्।

Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis