CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » रेडबुल नखानुस ; बिक्री रोक्न दबाब

रेडबुल नखानुस ; बिक्री रोक्न दबाब

redbulllकाठमाडौं ।  सरकारले दुई शक्तिबर्द्धक पेय पदार्थ रेडस्टार र राइनो एसको बिक्री प्रतिबन्ध लगाएको एक साता नबित्दै अर्को इनर्जी ड्रिंक्स रेडबुल पनि अस्वस्थकर रहेको भन्दै उपभोक्ताले बिक्री वितरण बन्द गर्न दबाब दिएका छन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक सूचना जारी गर्दै दुईवटा पेय पदार्थ खाद्य ऐनविपरीत बिक्री वितरण भइरहेको कारण देखाउादै बिक्री रोक्न
र बजारमा रहेको उत्पादन फिर्ता लिन निर्देशन दिएको थियो। ‘रेडबुलले राष्ट्रिय कानुनविपरीत आयात निर्यात गरिरहेको छ, उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योती बाानियाले भने, ‘यो उत्पादन स्वास्थ्यका लागि पनि अहितकर भएकोले सरकारले तुरुन्त यसलाई नियमन गर्नुपर्छ।’
मञ्चले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि विकास मन्त्रालय तथा वाणिज्य तथा आपूति व्यवस्थापन विभाग खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग लगायतका सरोकारवाला सरकारी निकायलाई ज्ञापनपत्र बुझाउादै आवश्यक कदम चाल्न अनुरोध गरेको हो। तीनवटै इनर्जी ड्रिङ्क्स नेपालमा अवैध भएकोले सरकारले तीन वटैलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने मञ्चको माग छ। जन दबाब बाट 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis