CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » एडल्ट सर्टिफिकेट दिएका फिल्मलाईलिम्बूवानको कैँची

एडल्ट सर्टिफिकेट दिएका फिल्मलाईलिम्बूवानको कैँची


सेन्सरले एडल्ट सर्टिफिकेट दिएर प्रदर्शन अनुमति दिएका फिल्मलाई पूर्वको लिम्बूवान चलचित्रकर्मी संघले प्रतिबन्ध लगाएको छ। राजेश हमाल अभिनीत किनकिनको नांगो दृश्य प्रचार सामग्रीबाट हटाउन लगाएको संघले धराने निर्देशक
दीपक श्रेष्ठको फिल्म रङ् वेबाट पनि अश्लील सामग्री हटाउन पत्र काटेको छ। संघले पूर्वाञ्चललाई अश्लील फिल्म मुक्त क्षेत्र घोषणा गर्दै फिल्म हलहरूलाई समेत यसको जानकारी दिएको छ। भनेपछि कलिउडमा छाडा दृश्य भएका फिल्म नबन्ने भए। फिल्ममा अश्लील सिन हेर्न नपाइने नै भयो। कि कसो हो ?




साभार : नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis