CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अब सुषमाले गाउने भईन आइटम गीत

अब सुषमाले गाउने भईन आइटम गीत

बलिउडकी हिरोइन पि्रयंका चोपडा गायिका भएर तहल्का पिट्दै छिन्। कलिउडमा पनि त्यसको असर देखियो। आइटम नाच्ने सुषमा कार्कीले आइटम गीत नै गाउने भइछन्। गीतकार नरेश भट्टराईले उनका लागि गीत पनि
लेखिसकेछन्। संगीत गर्ने काम भइरहेको उक्त गीतमा आइटम नृत्य नै हुनेछ। जसको भिडियोमा यी 'बिन्दास हिरोइन' गीत गाउँदै नाचेको देख्न पाइनेछ।





साभार : नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis