हालै मात्र नायक रणवीर कपुरसँग छुट्टी मनाउने क्रममा विकिनीमा देखिएकी नायिका कट्रिना कैफको अर्को सनसनी पूर्ण तस्बिरले फेरि तहल्का मच्चाएको छ । सन् २०११ मा आयोजना भएको एक पार्टीमा सिद्धार्थ
मालियाले उनको संवेदनशिल अंगमा हात पुर्याएको तस्बिर सार्वजनिक भएको टाइम्सअफ इण्डियाले जनाएको छ ।आइपीएल खेल सुरु हुनु अघि आयोजना भएको उक्त पार्टीमा सिद्धार्थले कट्रिनाको संवेदनिशल अंगमा हात पुर्याएको देख्न सकिन्छ । यो तस्बिर अहिले भारतका चर्चित अनलाइन तथा सामाजिक संजालमा चर्चामा छ ।
यस्ता खालका तस्बिरहरु सार्वजनिक भएसँगै कट्रिना विवादमा तानिएकी छिन्र । कट्रिनाको यो बर्ष खासै सुखद देखिएको छैन । ‘धुम ३’ भन्दा अन्य सिनेमा प्रदर्शनमा नआउने भएकाले पनि कट्रिना यो बर्ष अन्य नायिकाको तुलानामा धेरै नै पछि देखिएकी छिन् । यस्तो अवस्थमा बजारमा आएका यस्ता खालका तस्बिरले उनको क्रेज त घटाएकै छ, आलोचना पनि उत्तिकै बढाएको छ ।
साभार : अन्लाईन खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !