CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » पोर्नस्टारले भारतीय पत्रकार लाई भनिन् : दिन्न, मा मान्दिन !

पोर्नस्टारले भारतीय पत्रकार लाई भनिन् : दिन्न, मा मान्दिन !

पोर्नस्टारले भनिन् 'बोल्ड सिन' दिन्न
'जिस्म २'बाट बलिउड यात्रा सुरु गरेकी पोर्न स्टार सन्नी लियोनले 'बोल्ड सिन' दिन अस्वीकार गरेकी छिन्। उनले आफ्नो पोर्नस्टारको पहिचानलाई बदल्नका लागि बोल्ड सिन नदिएको बताएकी छिन्। फिल्म 'जैकपट'मा निर्देशक कैजाद गुस्तानले सन्नी लियोन र अभिनेता सचिनबीच 'बोल्ड सिन'को दृश्य छाँयाङ्कन गर्न खोज्दा उनले नमानेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको यो निर्णयसँगै उनीप्रति आकर्षित फ्यानहरु निरास भएको बताइएको छ। उनको निर्णय सुनेर निर्देशक कैजाद पनि आश्चर्य परेका थिए। सन्नी लियोनले यसका अलवा एकता कपुरको फिल्म 'एमएमएस २'मा देखिँदैछिन्।

स्रोत ; नागरिक न्युज 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis