चलचित्र 'बिन्दास-२' को पोस्टर सार्वजनिक हुने बित्तिकै त्यसको आलोचना पनि सुरु भएको छ। मधुकुमार श्रेष्ठले निर्माण गरेको चलचित्रको पोस्टर हिन्दी चलचित्र 'नशा' मा पुनम पाण्डेको उत्तेजक शरीरबाट प्रभावित हुँदै नक्कल गरिएको आरोप लगाइएको छ। चलचित्रको पोस्टरमा नायिका अनिशा गुरुङलाई कामुक शैलीमा प्रस्तुत गरिएको छ। बिन्दास-२ मा जीवन लुइँटेल, शुष्मा कार्की तथा सुशान्त कार्कीको मुख्य भूमिका छ।
साभार : साप्ताहिक

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !