आज राती १ वजे अधिकारी दम्पतिको अनसन तोडियो । तर त्येही लेदो मिसिएको व्यापारिक झोल पिलाईयो जूस को नाम मा.
बिरामी लाई खुवाउने जूस (फलफूलको रस ) के हो र फर्सीको झोलमा कुहिएको लेदो मिसाएर एक्स्पायारी डेट
६ महिना पछीको मात्र मिति राखिएको अस्वस्थकर (अनरिअल ) झोल के हो भनेर पनि हाम्रा विद्वानहरूलाई चेतना छैन जस्तो छ |
तपाईहरु के भन्नु हुन्छ के त्यो पिलाईएको कुरो स्वस्थकर नै हो त ? जुस नै हो त ? साधारण मान्छेलाई त पिउन बर्जित गरिएका यस्ता ब्यापारिक झोल झन बिरामी लाई नै पिलाउन हुन्छ होला त ? यस्तै हो भने भोलि पर्सि देखि जुस भन्दै बौद्ध तिर पाइने त्यो चप्पल र प्याड उमालेर पकाएको घोडाको झोललाई पनि जुस भनेर बिरामीलाई दिन लगाउँछ यी ज्यानमारा बिज्ञापित ब्यापारिक समुह हरुले |
फेसबुक र नयाँनौलोमा कमेन्ट गर्नु होला
-

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !