CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » 'आमिरसँग त्यत्रो लामो चुम्बन गरेकी छैन'

'आमिरसँग त्यत्रो लामो चुम्बन गरेकी छैन'

'आमिरसँग त्यत्रो लामो चुम्बन गरेकी छैन'मुम्बई– बलिउडमा केही दिनदेखि आमिर खान र अनुष्का शर्माको फिल्म 'पी. के.' को निकै चर्चा भइरहेको छ। फिल्ममा अनुष्का र आमिरबीच लामो चुम्बनको दृश्य भएको विषयले बलिउड गर्माएको छ।
बलिउड फिल्मको सबै भन्दा लामो चुम्बनको सिन फिल्ममा भएको बताइए पनि अनुष्का शर्माले यो खबरको खण्डन गरेकी छन्। उनले आफ्नो र आमिरको बीचमा चुम्बनको दृष्य भए पनि रेकर्ड राख्नेखालको लामो नभएको बताइन्। उनले फिल्ममा हेर्नको लागि चुम्बन मात्र नभएर अरु धेरै कुरा भएको दाबी गरिन्।

रेकर्ड बनाउन बलिउडमा अहिलेसम्म बनेका फिल्ममा भएका किस दृश्यको समय नोट गर्नुपर्ने उनले बताइन्।


साभार : नागरिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis