CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बदलियो बानी राजेश हमाल को

बदलियो बानी राजेश हमाल को

  कुनै समय यस्तो पनि थियो, राजेश हमाललाई सुटिङ् युनिटले घन्टौँ पर्खनुपथ्र्यो। सूर्योदयको दृश्य खिच्नुपर्नेमा उनी अस्ताउने बेला कपाल मिलाउँदै पुग्थे। एकै दिन तीन-चार फिल्मको सुटिङ् भ्याउनुपर्ने भएकाले पनि भनेको बेला सेटमा पुग्न सक्दैनथे। यी सबै कुरा अहिले एकादेशको कथाजस्तै भएको छ। तर, पछिल्लो
दुई वर्षयता उनको माग ह्वात्तै घटेको छ। वर्षमा तीनवटा फिल्म पाउन हम्मेहम्मे छ। त्यसैले अचेल उनी भनेकै समयमा सुटिङ् सेटमा पुग्न थालेका छन्। सुटिङ् भइरहेको फिल्म मुखौटाको सेटमा राजेश समयमै उपस्थित भइरहेका छन्। कहिलेकाहीँले सेट तयार हुनुअगाडि नै उनी स्पटमा पुगिसकेका हुन्छन्। टेक लिने बेला भएको छैन भने पत्रिका पढेर वा मजाक गरेर समय बिताउँछन्। तर, बुढेसकाल लागेपछि सुधि्रएको बानीले उनलाई खासै फाइदा पुर्‍याउने देखिँदैन।
साभार : नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis