CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बलिवुडमा नाम फेरेर हिट भएका सेलिब्रेटिहरु (फोटो सहित)

बलिवुडमा नाम फेरेर हिट भएका सेलिब्रेटिहरु (फोटो सहित)

Katrina-Kaif_23एजेन्सी । बलिवुड होस् या कलिवुड या होस् हलिवुड सबैमा नाम परिवर्तन गर्ने कलाकार भेटिन्छन् आज यहाँ हामी बलिवुडमा जबर्दस्त हिट कलाकार को चर्चा गर्दै छौ ।
नाम नै नफेरिकन आफूलाई हिट बनाएर लिएर जाने कलाकार पनि छन् तर यस्ता कलाकार छन् जो नाम
परिवर्तन गरेर बलिवुद्मा आफनो स्थान सुरक्षित गरेका छन् ।
कट्रिना कैफ :कटरिनाले बलिवुडमा प्रबेश गर्नु अघि उनको वास्तबिक नाम कट्रिना तुर्कुओत्ते थियो जेकी श्रेफ्को श्रीमती आयशा शरफले कट्रिना लाई तुर्किते हटाएर कैफ राख्नसल्लाह दिएकी थिन् एसको मुख्य कारण कत्रिनको नाम मानिसलाई बोल्नका लागि सहज होस् भने हो ।
mallika-sherawatbig
मल्लिका शेरावत :मल्लिकाको वास्तबिक नाम रीमा लाम्वा हो उनले यो नाम हुदै सन् २००२ मा आएको चलचित्र जिना सिर्फ मेरे लिए मा एउटा सानो भूमिका पाएकी थिएन ।उक्त चलचित्रमा अर्की नाम रीमा नाम गरेकी कलाकार पनि थिएन ।
यस्कारण आफनो नाममा मानिस नाझुकिउन भनेर उनले नाम परिवर्तन गरेकी हुन् ।
यस्पछि उनले सेरावत आफनी आमको थर राखेकी हुन् ।
Amitabh-Bachchan-Pardaphash-77970-81603अमिताभ बच्चन:अमिताभलाई बलिवुडमा महानायकका रुपमा लिन्छ ।उनको वास्तबिक नाम भने अमिताभ श्रीवास्तव हो उनका स्वर्गीय पिता हरिबंश राय बच्चनले बिग बिगको पहिलो चलचित्र सात हिन्दुस्तानी को ठीक अगाडी उनको थर हटाएर बच्चन राखिदिएका थिए त्यसबेला देखि नै उनको थर बच्चन हुन् पुग्यो ।


rekha_001_1024x768_rरेखा:रेखा सुन्दरताका कारण आज पनि निकै चर्चा बटुल्ने गरेकी नायिका रेखाको वास्तबिक नाम भानु रेखा गणेशन हो । उनले आफनो नाम भानु र थर गणेशन हटाएर मात्र रेखा नाम बाट चलचित्र छेत्रमा प्रबेश गरेकी हुन् उनि चाह्न्थिन कि आफना प्रशंसक लाई आफनो नाम लामो समय सम्म याद होस् जसका लागि सजिलो नाम हुनु अवश्यक हुन्छ ।




rajinikanth wallpaper 2रजनीकान्त:दक्षिण भारतका सुपर स्टार नायक राजनिकांतले पनि नाम परिवर्तन गरेका थिए उनको नाम शिवाजी राव गायकवाड हो चलचित्रमा प्रबेश गर्नका लागि निर्देशक बलाचंदरको सल्लाहपछि उनले नाम रजनीकान्त राखेका थिए केहि मानिसह उनलाई रजनी मात्र भने गर्छन ।





akshay_kumarअक्षय कुमार :
चलचित्रमा शानदार स्टन्टका लागि चिनिने नायक अक्षय कुमारको वास्तबिक नाम राजिब हरि ओम भाटिया हो । उनले चलचित्र छेत्रमा आफनो पहिचान बनाउनका लागि अक्षय कुमार राखेका थिए ।






john-abraham-bigजोन अब्राहम:शानदार शरीरका कारण आफनो प्रशंकको मनमा बस्न सफल भएका जोनको सकली नाम फरहान हो । तर उनलाई फरहान नाम बाट आफुलाई चिन्न गारो हुने देखे पछि नाम परिवर्तन गरेर जोन अब्राहम बनाएका हुन् उनलाई उनको नाम उनकै पिताले दिएका थिए ।


ajay-devgan-wikiअजय देवगण:कमेडी तथा दवन्दका भूमिकामा आफुलाई निकै सागल साबित गर्न सफल भएका नायक अजय देवगणको सकली नाम अजय देवगण नभए बिशाल देवगण हो उन्का पिता बिरु देव्गंले उनको नाम बिशाल देवगण राखेका थिए तर चलचित्रमा पहिछां बनाउनका लागि उनले नाममा परिवर्तन गरेर अजय राखे र बलिवुडमा दुनियामा आफनो पहिचान बनाउन सफल पनि भए ।


9गोविन्दा : कमेडी चलचित्रमा आफनो छुटै पहिचान बनाउन सफल भएका गोविन्दाले अहिले सम आफनो पुरै नाम प्रयोग गरेकै छैनन् । उनको पुरा नाम गोविन्दा अरुण आहुजा हो ।







Beautiful Shilpa Shetty Photosशिल्पा शेटी :कुन्द्रा शेट्टीबाट कुन्द्रा बनेकी नायिका र राज्स्ताहन्न रोयल्सकी सह मालिक शिल्पाको नामको पछाडी निकै रोचक कथा जोडिएको चा उनि चलचित्रमा शिल्पाको नाम बाट आइन तर बाल्यकालमा उनलाई अस्विन शेटीको नामले चिनिने गरिन्थियो किशोर अवस्थामा उनले गणितीय जोय्तिस्सका अनुसार आफनो नाम शिल्पा राखेकी हुन् ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis