CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » अल्छि गर्लफ्रेण्ड बिक्रि गर्न अनलाइनमा बिज्ञापन

अल्छि गर्लफ्रेण्ड बिक्रि गर्न अनलाइनमा बिज्ञापन


girlfriendभ्यालेन्टाइन डे नजिकै आइरहेको छ । यस्तो बेलामा प्रेमी-प्रेमिकाहरु एक अर्कालाई मन पर्ने उपहार खरिदको तयारीमा छन् ।

तर, बेलायतका एक प्रेमीले आफ्नी प्रेमिकालाई अनौठो भ्यालेन्टाइन गिफ्ट दिने सोच बनाएछन् ।

girlfriend६ बर्षदेखि संगै बसिरहेकी गर्लफ्रेण्ड देवी
मोरानको अल्छिपनाबाट दिक्क भएका साउन कोल्सले उनलाई सामान किनवेच गर्ने साइट ‘इबे डटकम’ बिक्रिका लागि राखेका छन् ।

बिज्ञापनमा उनले आफ्नी प्रेमिकाको तस्वीर पनि राखेका थिए । जहाँ लेखिएको थियो- यो बुढी आइमाई, निकै अल्छी छे, यसले घरधन्दा पनि गर्न सकिन, म यसलाई बेच्न चाहन्छु ।’

उनको बिज्ञापनमाथि धमाधम आबेदन पर्न थाल्यो । ५० जना जतिले उनलाई किन्न तयार रहेको भन्दै किन्न चाहेको मूल्य अफर गरे । सवैभन्दा बढि थियो- ११८० डलर ।

तर, इबेमा मानिसलाई बिक्रिका लागि राख्न नपाइने नियम उल्लंघन गरेको भन्दै उजुरी परेपछि साउनले आफ्नो बिज्ञापन हटाएका छन् ।

एक टेलिभिजनसँग कुरा गर्दै उनले मजाकका लागि मात्र यस्तो बिज्ञापन गरेको र प्रेमिका बिक्रि गर्ने कुनै मनसाय नरहेको दावी गरेका छन् ।

अनौठो त के छ भने बिक्रिका लागि राखिएकी प्रेमिकाले समेत आफ्नो प्रेमीको कदमको बचाउ गर्दै मजाकका लागि मात्र राखेको र गम्भीर कुरा नभएको बताइन् । ‘त्यस्तो तस्वीर राखेको देख्दा त रिस उठेको थियो, तर उसले गम्भीरतापूर्वक यो काम गरेको थिएन’ प्रेमिकाले भनिन् ।

एजेन्सीको सहयोगमा


भ्यालेन्टाइन डे नजिकै आइरहेको छ । यस्तो बेलामा प्रेमी-प्रेमिकाहरु एक अर्कालाई मन पर्ने उपहार खरिदको तयारीमा छन् ।
तर, बेलायतका एक प्रेमीले आफ्नी प्रेमिकालाई अनौठो भ्यालेन्टाइन गिफ्ट दिने सोच बनाएछन् ।
girlfriend६ बर्षदेखि संगै बसिरहेकी गर्लफ्रेण्ड देवी मोरानको अल्छिपनाबाट दिक्क भएका साउन कोल्सले उनलाई सामान किनवेच गर्ने साइट ‘इबे डटकम’ बिक्रिका लागि राखेका छन् ।
बिज्ञापनमा उनले आफ्नी प्रेमिकाको तस्वीर पनि राखेका थिए । जहाँ लेखिएको थियो- यो बुढी आइमाई, निकै अल्छी छे, यसले घरधन्दा पनि गर्न सकिन, म यसलाई बेच्न चाहन्छु ।’
उनको बिज्ञापनमाथि धमाधम आबेदन पर्न थाल्यो । ५० जना जतिले उनलाई किन्न तयार रहेको भन्दै किन्न चाहेको मूल्य अफर गरे । सवैभन्दा बढि थियो- ११८० डलर ।
तर, इबेमा मानिसलाई बिक्रिका लागि राख्न नपाइने नियम उल्लंघन गरेको भन्दै उजुरी परेपछि साउनले आफ्नो बिज्ञापन हटाएका छन् ।
एक टेलिभिजनसँग कुरा गर्दै उनले मजाकका लागि मात्र यस्तो बिज्ञापन गरेको र प्रेमिका बिक्रि गर्ने कुनै मनसाय नरहेको दावी गरेका छन् ।
अनौठो त के छ भने बिक्रिका लागि राखिएकी प्रेमिकाले समेत आफ्नो प्रेमीको कदमको बचाउ गर्दै मजाकका लागि मात्र राखेको र गम्भीर कुरा नभएको बताइन् । ‘त्यस्तो तस्वीर राखेको देख्दा त रिस उठेको थियो, तर उसले गम्भीरतापूर्वक यो काम गरेको थिएन’ प्रेमिकाले भनिन् ।
एजेन्सीको सहयोगमा
- See more at: http://www.onlinekhabar.com/2014/02/165864/#sthash.gynZmPFL.dpuf
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis