CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » विष्णुमतिको बिजोग

विष्णुमतिको बिजोग

bishnumatiदायाँ छेउमा तपाईँले जे देखिरहनुभएको छ, वास्तवमा त्यहाँ पानी बग्नु पर्ने हो।
पवित्र विष्णुमति नदीको पानी।
तर अहिले पानी परिरहेको बेलामा यो नदीमा पानी हैन, फोहर
जम्मा भएको छ। बगेको छैन, स्थिर छ।
कालिमाटीको पुलबाट टंकेश्वरतिर हेर्दा यस्तो देखिएको हो।
त्यसो त पुलको अर्को पट्टी नयाँ पुल बनाउने काम भइरहेको हुनाले नदीको पानीलाई एक छेउबाट मात्र बग्न दिइएकोले यस्तो भएको हुनसक्छ। तर यसले हाम्रो नदीमा पानीमात्र हैन, प्लास्टिक लगायतका फोहर कति धेरै फ्याँकिदो रहेछ भन्ने पनि प्रष्ट हुन्छ। आँट छ तपाईँलाई यो बिजोग हेर्ने ? भित्र छ ठूलो फोटो।
bishnumati1
bishnumati
साभार : माई संसार 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis