रेखाले अझ त्यतिले नपुगेर आफू लडाकू स्वभावकी भएको पनि चर्चा गरेका छन्। अन्तर्वार्तामा उनले भनेकी छिन्- ‘म रोल्पामा नजन्मिएर मोरङमा जन्मिए पनि लडाकु स्वभाव त छ नै ममा’
लडाकू स्वभाव, आवश्यक परे हतियार उठाउने….होशियार हुनुस् है।
गगन थापासँग कि केपी ओलीसँग लड्ने ?
अन्तर्वार्तामा आगामी संविधान सभामा गगन थापा उठेकै क्षेत्रमा रेखा थापा उठ्ने हल्लाबारे पनि प्रश्न सोधिएको रहेछ। जवाफमा उनले भनेकी छिन्- पार्टीले आवश्यक ठानेको खण्डमा म तयार छु। अझ उनले आफूले केपी ओलीको क्षेत्रमा चुनाव लड्ने हल्ला सुनेको जवाफ पनि फर्काएकी छिन्।

साभार : माई संसार

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !