CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » राजधानीमा दैनिक एक करोडको लागुपदार्थ

राजधानीमा दैनिक एक करोडको लागुपदार्थ


२५ माघ, काठमाण्डौं । राजधानी मै दैनिक तीनसय ग्राम हाराहारीमा खैरो हेरोइन खपत हुने गरेको प्रहरीको एक अध्ययनले देखाएको छ ।
अध्ययनअनुसार खैरो हेरोइनमा मात्र दैनिक ४२ लाख ८५ हजार रुपैयाँ खर्च हुन्छ । एक ग्राम खैरो हेरोइनलाई १० डोज
बनाएर प्रतिडोज एक हजार पाँच सय रुपैयाँका दरले किनबेच हुने गरेको खबर हिमालय टाइम्स दैनिकले छापेको छ ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यरोले ६ महिना लामो अध्ययनपछि यस्तो तथ्य सार्वजनिक गरेको हो । हेरोइनकै हाराहारीमा अन्य लागुऔषध पनि खपत भइरहेको छ । सबै औषधमा दैनिकजसो एक करोड रुपेयाँभन्दा बढी काठमाण्डौंमा मात्रै खर्च हुने गरेको छ । यसका अधिकांश प्रयोगकर्ता युवायुवती रहेका छन् ।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis