काठमाडौं। नेपाली चलचित्रमा टिक्न कलाकारहरू जे पनि गर्छन्। यस्तै चलचित्रमा टिक्नको लागि पछिल्लो समय नायिका पूजना स्त्रीले नग्नताको सहारा लिएकी छिन्। विगत तीन वर्षयताबाट नायिका पूजनासाग एउटा पनि राम्रो सिनेमा थिएन। सानो बजेटका नयाा निर्देशकका सिनेमामा सीमित भएकी उनले पछिल्लो समय अभिनय गरेको फिल्म
'रक्षा' ९ चैतबाट देशव्यापी रिलिज हुने भएको छ।
आफूले नेपाली चलचित्रबाट पलायनको अवस्थामा रहेकाले सिनेमामा टिक्नकै लागि पूजनाले रक्षामा खुलेर अंग प्रदर्शन गरेको रहस्य खुलेको छ। चलचित्र रक्षाले शनिबार काठमाडौंको मण्डला थिएटरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा यो रहस्य खुलेको हो। नायिका पूजनाले आफूजस्तो पनि हट सिने दिन तयार रहेको भन्दै लिखित सम्झौता गरेर सो चलचित्रमा अनुबन्धित भएको सो फिल्मको निर्माण पक्षले प्रष्ट पारेको छ।
पूजनालाई निर्माण पक्षले जबर्जस्ती नंग्याएको भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा निर्माता एवं अभिनेता पवन बस्नेतले सो कुरा अस्वीकार गरेका छन्। पूजनाले आफूले जस्तो पनि सिन दिने भनेर सम्झौता पत्र गरेको बस्नेतले बताए।
पछिल्लो समय चलचित्र रक्षामा नायिका पूजनाले दिएको बेडसिनले निकै चर्चा पाएको छ। उनले सुरुमा बेड सिन आफैं खुसी दिएर त्यसपछि निर्देशकले आफूलाई नंग्याएको आरोप लगाउादै आएकी थिइन्। निर्देशक राजु गिरी र नायिका पूजनाबीच पछिल्लो समय सम्बन्ध पनि चिसिएको छ।
जय संगत आध्यात्मिक अभियानमा लागेकी पूजनाले निकै जोसका साथ रक्षामा अंग प्रदर्शन गरिन्। तर जयसंगतकै समूहबाट सो उनको नग्नताको व्यापक विरोध भयो। त्यसपछि आफूलाई जबर्जस्ती नंग्याएको भनेर भनेर पूजनाले विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिादै आएकी छिन्।
पूजनाले दिएको 'बेड सिन' र 'किस सिन' लाई सेन्सरले पास गर्छ कि गर्दैन। त्यो अझै हेर्न बााकी छ। किनकि चलचित्र रक्षाको सेन्सर आइतबार (आज) हुादैछ। सेन्सरले अहिले चार सेकेन्डभन्दा लामो चुम्बन र यौनजन्य दृश्य सिनेमामा राख्न दिादैन।
यो चलचित्रका निर्माता पवन बस्नेत आफ्नो सिनेमामा चुम्बन र बेड सिनबाहेक अरू धेरै कुरा छ भन्छन्। नायिका र निर्देशकको नग्नताको प्रसंगमा भएको विवादका कारण उनले पनि तनाब झेल्नुपर्योस। तर पछिल्लो समय उनीहरूबीच सम्बन्ध सुधार भएको पनि बस्नेतले प्रष्ट पारेका छन्।
रमाइलो प्रसंग के भने सुरुमा खुलेर अंग प्रदर्शन गर्ने, तर पछि आफूलाई जबर्जस्ती नंग्याएको भन्ने पूजनाको भनाइलाई पनि मान्नुपर्छ। नायिकाहरू चर्चामा आउन जे पनि गर्छन् भन्ने कुरा यो प्रसंगले पनि प्रस्ट पारेको छ। -देशान्तर