करिश्मा मानन्धर बच्चालाई तेल मालिस गर्दै छिन्, राजेश हमाल खुकुरी हातमा बोकेर कुखुराको भाले काट्न तयार छन्। सुत्केरी करिश्मालाई भालेको
मासु खुवाउन हमाल तयार भए, फिल्म किन किनमा। 'फिल्मी केमेस्ट्री' मिलेको यो जोडीले आफूहरूलाई '८० को दशकको 'स्टाइल'मा प्रस्तुत गरेका छन्। राजेश र करिश्माको जोडी पहिले पनि हिट थियो, अहिले पनि हिट हुने दाबी किन किनका निर्देशक उकेश दाहालको छ।
साभार : नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !