skip to main |
skip to sidebar
पानी बाराबार
सिने नगरीमा जिया केसी र सोनिया शर्मा दुवैको छवि विवादित छ। एटीएममा यी
दुई नायिकाले बोलेका अश्लील संवाद र अभिनयको चौतर्फी आलोचना भएको थियो। तर,
बाहिर जति नराम्रो भए पनि जिया र सोनियाको सम्बन्ध धेरै घनिष्ट थियो।
पार्टीदेखि सार्वजनिक कार्यक्रममा सँगसँगै देखिने उनीहरू आफूहरूबीच समलिंगी
सम्बन्ध रहेको भनेर पत्रिकालाई अन्तर्वार्ता दिन पनि पछि परेनन्। त्यस्तै
किसिमले फोटोसुट पनि गराए। तर, एक वर्षयता भने उनीहरूबीच पानी बाराबार छ।
दुवै एकअर्काको नामसमेत सुन्न चाहँदैनन्। उस्तै परे मुखमा आएजति गाली
गर्छन्। एकअर्काको गोप्य कुरा खोलेर बेइज्जत गर्न कन्जुस्याइँ गर्दैनन् ।
झगडाको सुरुआत भने जिगोलो भन्ने सिनेमाबाट भएको रहेछ। जियाले फिल्मबाट
आफूलाई हटाउन निर्मातालाई उकासेको भन्दै सोनिया असन्तुष्ट छिन्।
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !