CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » न्यूज ट्वान्टी फोर की ‘नो न्यूज ट्वान्टी फोर’ ?

न्यूज ट्वान्टी फोर की ‘नो न्यूज ट्वान्टी फोर’ ?

 news24nepal1न्यूज २४ टेलिभिजनमा पारिश्रमिक नपाएका समाचार वाचकहरुको आन्दोलनमा अन्य सबै कर्मचारीहरुले सघाएपछि न्यूज २४ पुनः सकंटमा परेको छ । टेलिभिजनका सिनियर न्यूज एंकरहरु माघ १५ सम्ममा तलब दिने प्रतिबद्धता प्रशासनले पूरा नगरेपछि बिदा बसेका छन् ।
उनीहरु बिदा बसेका कारण केही दिन नयाँ एकंर र समाचार प्रमुख
चिरञ्जिवी देवकोटाले न्यूज पढेपनि पछिल्लो पटक न्यूज २४ मा फिलर बज्न थालेको छ । शुक्रबार राती आठ बजेको मुख्य समाचार नै प्रसारण नभएपछि न्यूज २४ चरम संकटमा परेको प्रष्ट हुन्छ ।
त्यतिमात्रै नभएर शनिबार दिउसो लगातार ३ घण्टा एउटै फिलर बजेको छ । स्पोर्टस न्यूज सम्बन्धी फिलर लगातार बज्दा न्यूज ट्वान्टी फोर “नो न्यूज ट्वान्टी फोर” भएको धेरैले प्रतिक्रिया दिएका छन् । स्रोतका अनुसार त्यहाँका पत्रकार तथा कर्मचारीहरुले पछिल्लो ७ महिनायता पारिश्रमिक पाएका छैनन् ।
न्यूज २४ मा लगातार फिलर बज्दाको समयको भिडियो–
http://www.youtube.com/watch?v=31ixW2SJ1-8

साभार : समाज खबर
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis