CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » लौ ! युनिसेफले विज्ञापन सच्चाएर छाप्यो

लौ ! युनिसेफले विज्ञापन सच्चाएर छाप्यो

unicef विविधतालाई प्रवर्द्धन गर्नुपर्ने दायित्व बोकेको राष्ट्रसंघीय संस्था युनिसेफले एकाधिकारलाई प्रवर्द्धन गर्ने खालको एउटा विज्ञापन छापेपछि गएको फेब्रुअरी ८ मा एउटा ब्लग लेखेको थिएँ- भन्नलाई ३३ कोटी देउताबीच प्रतिस्पर्धा भन्ने तर व्यवहारमा महादेवमात्र बुझाउने उदाहरणसहित। 
नौ हजारभन्दा बढी पटक पढिएको त्यो ब्लगले सामाजिक सञ्जालमा पनि निकै चर्चा पायो।
त्यसको १२ दिनपछि आज युनिसेफले त्यसै विज्ञापनलाई सच्याएर फेरि छापेको छ। यस पटकको विज्ञापनमा पहिले जस्तो एउटै मिडिया ग्रुप खोजिएको छैन। बरु सोसल मिडिया प्लेटफर्म पनि थपिएको छ।

हेर्नुस् आज छापिएको नयाँ विज्ञापन-
unicef1
पुरानो विज्ञापन यस्तो थियो-
photo

साभार : माई संसार
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis