CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » इमेजमा बाँधिन नचाहने ज्याकलिन

इमेजमा बाँधिन नचाहने ज्याकलिन

श्रीलंकन ब्युटी ज्याकलिन फर्नान्डिसले चलचित्र 'अल्लादिन' बाट बलिउडमा आफ्नो यात्रा थालेकी हुन्। हाउसफुल टू मा कमेडी, रेस टू मा एक्सन, रमैया वस्ता वैयामा आइटम सङ्ग गरेकी यी नायिकालाई बलिउडमा ग्ल्यामर गर्लको परिचय प्राप्त छ। ज्याकलिनको चाहना भने एउटै इमेजमा बाँधिने भने छैन। अतः उनी हरेक चलचित्रमा आफ्नो छवि परिवर्तन होस् भन्ने
चाहना राख्छिन्। सोहीअनुरूप आफ्नो आउटलुक र एटिट्युडमा पनि परिवर्तन ल्याउन प्रयासरत ज्याकलिन आगामी चलचित्र 'किक' मा सलमान खानसित देखिंदैछिन्।
साभार : साप्ताहिक
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis