CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » गुन्डाले धम्क्याए यो मोबाइल नम्बरमा सम्पर्क गर्नुस्

गुन्डाले धम्क्याए यो मोबाइल नम्बरमा सम्पर्क गर्नुस्

आपराधिक व्यक्तिबाट अप्ठेरोमा परेको बेला प्रहरी अधिकारीहरुलाई सिधै सम्पर्क गर्न सकिने भएको छ ।महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी विज्ञानराज शर्माले आफ्नै मोवाइल नम्बर सार्वजनिक गरी खवर गर्न आग्रह गरेका हुन् ।
सर्वसाधारण तथा व्यवसायीलाई धम्क्याएर पैसा माग्ने गतिविधि नियन्त्रण गर्न एआइजी शर्माले आफ्नो मोवाइल नम्बर ९८५१२९८८८८ सार्वजनिक गरी खबर गर्न
आग्रह गरेका छन् । शुक्रबारदेखि उनले उजुरी सुन्न हटलाइन सेवा सुरु गरेका हुन् । एआइजी शर्माका साथै प्रहरीले अन्य तीनबाट मोवाइल नम्बर पनि हटलाइनमा प्रयोगमा ल्याएको छ ।
९८५१२८३८३५,९८६०३१२२१०र ९८६०३१२२१३ नम्बर हटलमाइन बनाइएको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रबक्ता एसएसपी हेमन्त पालका अनुसार हटलाइन सेवामा अधिकृत तहका प्रहरीले मात्र डिल गर्छन् र तत्काल पीडितले प्रहरीको सहयोग पाउनेछन् । 
- साभार नयाँ पत्रिका
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis