CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » दुनियाँलाई नै चकित पार्ने ४ वर्षीय नेपाली बालक को भिडियो

दुनियाँलाई नै चकित पार्ने ४ वर्षीय नेपाली बालक को भिडियो

काठमाडौँ,७ भदौ । एउटा ४ वर्षीय नेपाली बालकले अहिले सिंगो दुनियाँलाई नै छक्क पारिराखेको छ । उनको अद्भूत प्रतिभाका कारण दुनियाँका सामू दिन दिनै उनी स्टार झैं चम्किदै गएको छ । उनी हुन् काठमाडौँका आदित्य दाहाल । उनीसंग स्मरण शक्ति यति छ,जसको अगाडि दुनियाँ अहिले फिदा भएको छ ।
उनमा यस्तो स्मरण क्षमता छ कि उनले एकचोटी भेटेका जो सुकै मान्छेको नाम र उनीहरुका पेशा सम्झिन सक्छन । अचम्मको कुरा त के छ भने यी बालक अझै विद्यालय गएका छैनन् । त्यसैले बिद्यालय गएपछि झन् उनको प्रतिभा कसरी विकास हुने
? अहिले सबैको प्रतीक्षा यहि छ। अहिले चाहिँ उनका आमा बाबु गिनिज बुकमा नाम लेखाउने अभियानमा जुटेका छन् ।




साभार : सगरमाथा
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis