CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बिग्रेकी पत्नी

बिग्रेकी पत्नी


पत्नीलाई पर्याप्त समय नदिँदा उत्पन्न हुने पारिवारिक दुर्घटनाको विषयमा बनिरहेको फिल्म बर्बादमा जिया केसी मुख्य भूमिकामा छिन्। भुवन केसीसँग नजिकिएकी अविवाहिता जियाले पक्कै पनि त्यस भूमिकामा न्याय गरेकी होलिन्। कारण, बारम्बार
घरपरिवार बिगार्न खप्पिस भुवनको संगतले उनलाई भूमिका निर्वाह गर्न मद्दत पुर्‍यायो होला। त्यसमाथि, फिल्मभित्रका केही गरमागरम बेडसिनमा कस्तो अभिनय गर्नुपर्छ भनेर जियालाई कसैले सिकाउनुपर्ला र ? 







- नेपाल 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis